धरानः अपहरण तथा शरीर बन्धकको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट तीनजनालाई पक्राउ गरेको छ । सुनसरीः अपहरण तथा शरीर बन्धकको आरोपमा प्रहरीले इटहरीबाट तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–७ का...
बेलबारीः बेलबारी नगरपालिका ६ का ६३ वर्षीय पदमबहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार पौने ४ बजे सोही स्थानमा रहेको सिमावान स्थित कयार खोलामा करेन्ट लगाएर माछा मार्ने...
विराटनगरः विराटनगर–१७ मटेरुवा चोकस्थितबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतीय र अमेरिकी डलरसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउका ३४...
इलामः इलाम नगरपालिका १ नेपालटारस्थित हर्कबहादुर गुरुङको घरमा डेरा गरी बस्ने इलाम नगरपालिका ६ खरेलडाडा घर भएका बचासदीप रिजालको छोरा ८ वर्षीय ग्रेसधीफ रिजालको सिमेन्टको पिलर ढली लागेर मृत्यु...
धरानः कोरोना भाइरस (कोभिड–१९) को बढ्दो सङ्क्रमण भएपनि सर्वसाधारणले मास्कको प्रयोग गर्न छाडेकोमा चिन्तित हुँदै धरानमा अनुगमन भएको छ । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदी, इलाका प्रहरी कार्यालय धरानका...
विराटनगरः अघिल्लो वर्ष लकडाउन नै भयो । अघिल्लो वर्ष लकडाउनकै अवधिमा पनि ट्राफिक नियम उल्लंघन गर्ने बढेका छन् । प्रदेश १ मा ट्राफिक नियम उलङ्घन गर्ने २ लाख ५४ हजार...
पाँचथरः हिलिहाङ गाउँपालिका ५ सुभाङस्थित मध्यपहाडी लोकमार्गमा रोडकै काम गरिरहेका मजदुरको पहिरोले पुरेर मृत्यु भएको छ । मृत्यु हुनेमा तेहथुम आठराई गाउँपालिका ५ छातेढुंगा का २७ वर्षीय टिका मोक्तान रहेका...
धरानः धरानको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधीसहित दुईजनालाई पक्राउ गरिएको छ । बुधबार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१० मा सटर भाडा लिई जनता ग्यारेज सञ्चालन...
इलामः इलाम नगरपालिका-१ नेपालटारमा एक घर जलेर नष्ट हुँदा रु ४४ लाखभन्दा बढीको क्षति भएको छ । नेपालटार बजारभन्दा दुई किमी पूवाखोलातर्फको डिपीडाँडामा रहेको घरमा आगलागी हुँदा सो बराबरको क्षति...
उदयपुर: त्रियुगा नगपालिका-८ उत्तराई टोलमा आज बिहान ५ बजे खुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी प्रहारबाट मृत्यु हुने वृद्ध उत्तराई टोलका ६५ वर्षीय...
धरानः धरान उपमहानगरपालिका ८ तीनकुनेबाट प्रतिबन्धित औषधिसहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान–१६ का १९ वर्षीय कुमार तामाङ रहेका छन् । मङ्गलबार राति ८ः०० बजे अस्थायी प्रहरी पोष्ट...
विराटनगरः जिल्ला प्रहरी कार्यालय इलाम अपराध अनुसन्धान दरबन्दी भई सोही कार्यालयमा कार्यरत् प्रहरी निरीक्षक किशोर तामाङ असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुरयाएको...
धरानः नेपाल प्रहरीले जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ६८ हजार ९९६ ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग...
धरानः कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ । पालिकाले आज राति १२ बजेदेखि साउन १२ गते राति...
धरानः मोटरसाइकलको ठक्करबाट झापा गौरादहमा गए राति एक पैदलयात्री वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका गौरादह–३ का ७२ वर्षीय चेतबहादुर...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend