Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

धरानः भोजपुर नगरपालिका १२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको मृत्यु भएको छ । बन्दुकले लागेर भोजपुर १२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा प्रहरीले मादक पदार्थ सेवन (मापसे) र लागूऔषध सेवन (लापसे) मा कडाइ गर्न थालेको छ । विशेष गरेर सडक दुर्घटनाको न्यूनीकरण गर्ने उद्देश्यले धरानको भानुचोकमा रहेको बसपार्कमा यातायात सवारी...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: मोरङ, रंगेली नगरपालिका-७ स्थित सिद्ध आइसा होटलबाट लागूऔषध ब्राउसुगर जस्तो देखिने पदार्थ ५० ग्राम ७ सय ५० मिलिग्राम र तराजु १ थानसहित सोही नगरपालिका-६ बस्ने २४ वर्षीय शेफ...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान: झापाको गौरीगञ्जमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका ६ स्थित खजुरगाछी कन्चिरा निवासी परसदिया सरदारका १३...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः इटहरीको मुख्य चौकमा भएको दुर्घटनामा गम्भीर घाइते छोरीको पनि मृत्यु भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गलबार साढे ३ बजे टिपरको ठक्करले इटहरी–८...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः आमा र छोरी चढेको स्कुटरलाई टिपरले ठक्कर दिएपछि इटहरी केहीबेर तनावग्रस्त बन्यो । इटहरीको मुख्य चौकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको हो । कान्छाराम कन्स्ट्रक्सनको ना१क ९१०७ नम्बरको...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: झापाको शिवसताक्षी नगरपालिका ९ झरना टोलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान: मोरङको सुन्दरहरैचा नगरपालिका–१० सुकुमबासी बस्ती बस्ने ६९ वर्षीया फुलमायाँ दर्जी र बेलबारी नगरपालिका–२ बस्ने ३४ वर्षीय उमेश दाहाललाई अवैध लागूऔषध गाँजा करिब १ केजीसहित प्रहरीले पक्राउ गरेको छ...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

भोजपुरः भोजपुरको साल्पासिलिछो गाउँपालिका–३ का १९ वर्षीय सुशन राईको भरुवा बन्दुक पडकिएर मृत्यु भएको छ । भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई सोमबार बिहान घरनजिकै रहेको मकैबारीमा बन्दुक पडकिएर...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः ट्रक र टेम्पो आपसमा ठक्कर खाएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ना६ख १३७२ नम्बरको सिमेन्ट लोड भएको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको को२ह २२९३ नम्बरको अटो...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः गुडिरहेको टेम्पोबाट लड्दा एकजना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका ८ की २२ वर्षीया कमला खतिवडा रहेको प्रहरीले जनाएको छ । त्रियुगा–९ गैरुनमा गाईघाटबाट चुहाडेतर्फ...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा वर्षायामसँगै डेगुको संक्रमण बढ्न थालेको छ भने एकजना संक्रमितको मृत्यु समेत भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार केही...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

केदार मगर खोटाङः दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा निर्माण सुरु गरिएको मोटरेबल पक्की पुल गत पुसमा सञ्चालनमा ल्याइएको थियो । निर्माण कम्पनी गौरी–पार्वती–वाइपी जेभीले विसं २०७३ चैत २२ गते सम्पन्न...

  • ३ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

काठमाडौं: भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। उनलाई मंगलबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले नक्सालस्थित उनकाे निवासबाटै पक्राउ गरेको हो। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विवेक विवश रेग्मी इटहरी: उद्योग वाणिज्य संघ इटहरीमा नयाँ नेतृत्व आएसँगै व्यापारीहरूमा नयाँ उत्साह थियो। नयाँ नेतृत्वले रचनात्मक ढंगबाट काम गर्ने र व्यापारीका समस्यामा सृजनात्मक विरोध गर्ने आसा लिएका इटहरीका...

  • ३ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend