Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

धरानः धरान–तरहरा सडक खण्डमा पर्ने सेउती पुलनजिक विराटनगर– ५ का २८ वर्षीय रोहित चौधरीको हत्या आरोपमा पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धरानकै युवा समेत छन्...

  • ३ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

भोजपुर- माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत भोजपुरले उनीहरूलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

मोरङ: महिलाले लगाएको सुनको गरगहना लुटपाट गरेको आरोपमा चारजना पक्राउ परेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका-९ बस्ने २७ वर्षीया महिलाले लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा ब्राउन सुगरसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । धरान–८ मा लागूऔषध बिक्री वितरण भइरहेको सूचना पाएको प्रहरीले स्थानीय २२ वर्षीय साजन विक, ३३ वर्षीय सीताराम तामाङ, ४२ वर्षीय...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान: धरानमा जुवा खेल्दै गरेको अवस्थामा भोजपुरको आमचोक गाउँपालिका-६ का वडाअध्यक्ष पक्राउ परेका छन्। यो घटना सोमबारको हो। प्रहरीले वडाअध्यक्षसहित सहित ११ जनालाई जुवाको खालबाट समातेको हो। इलाका प्रहरी कार्यालय...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः मेची राजमार्गस्थित फिदिम २ कृष्ण मन्दिर छेउमा भएको ट्याक्सी दुर्घटना भएको छ । १४ जना घाइतेमध्ये एकजनाको मृत्यु भएको जनाइएको छ । मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानको सेउती पुलमा गोली प्रहारको घटनाः धरानः धरानमा गोली प्रहार गरी युवाको हत्या भएको छ । शुक्रबार साँझ करिब साढे ५ बजेतिर विराटनगर–५ का २८ वर्षीय रोहित चौधरीको गोली...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा पार्किङ गरिरहेको मोटरसाइकल चोरी गर्ने युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–८ का २१ वर्षीय सुमन विक रहेको प्रहरीले जनाएको छ । सो मोटरसाइकल मोरङमा फेला पारेको...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः इटहरीमा सिटी सफारीको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीकाअनुसार इटहरी–९ स्थित साथी पेट्रोल पम्पअगाडि दुर्घटना भएको हो । दुर्घटनामा स्कुटी...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

जरिवाना रकम बैंकमार्फत् तिर्न सकिने व्यवस्था धरानः नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी सुनसरीले कोशी प्रदेशमा पहिलोपटक ट्राफिक जरिवाना वापतको रकम बैंक मार्फत भुक्तानी गर्ने र सवारी...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानका एक सुन व्यवसायीले भानुचोकमा आत्मदाहको प्रयास गरेका छन् । पेट्रोल छर्किएर उनले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । धरान-३ माछाभौडीका यौवन खड्गीले आत्मदाह प्रयास प्रहरीले जनाएको छ...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

झापा: झापामा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट सर्ट भई एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौरिगञ्ज गाउँपालिका १ का जगतबहादुर श्रेष्ठकी श्रीमती ५५ वर्षीय...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

इटहरीः सुनसरीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । इटहरी–१३ खनारस्थित नहर छेऊको बाटोमा दुर्घटना हुँदा ५ वर्षीया सदीक्षा राईको ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय सुलेमान मियाँ सवार...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१७ स्थित ज्वालामुखी माविका विज्ञान विषय पढाउने शिक्षक महेशकुमार यादवले विद्यार्थी कुटेका छन् । कक्षा-८ मा अध्ययनरत रिसन जोगीलाई ती शिक्षकले छाताको डन्डी नै बाङ्गीने गरी बुधबार कुटपिट गरेका...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीको एक युवा फिरौती मागेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बराहक्षेत्र-५ का २९ वर्षीय सन्तोष बस्नेत रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend