धरानः अनाम नाट्य जमातले सामाजिक विकृति, विसङ्गति, भ्रष्टाचार, बेरोजगारी तथा नागरिकका समस्या उजागर गर्ने उद्देश्यले तयार पारेको नाटक ‘देश खोजिरहेछु’ मञ्चन गर्ने भएको छ। नाटकबारे जानकारी दिन आइतबार धरानमा आयोजित...
धरानः धरान-१५ स्थित के के इन्टरनेशनल स्कुलले अभिभावकसँग विवाद गर्न विद्यालय प्रशासनले नचाहेको जनाउँदै संवाद र पारदर्शिता कायम गर्दै प्रचलित नियम तथा निर्देशनअनुसार अघि बढ्न तयार रहेको जनाएको छ...
धरानः धरान–२० स्थित कुसुम डाँडा संयुक्त सामुदायिक दाहसंस्कारस्थलमा लायन्स क्लब अफ धरान क्यालिबरले महिला तथा पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । क्लबले सोही अवसरमा उदय...
धरानः धरानमा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ । धरान–१५ मा घरको छतबाट खसेर १० महिनाको बालक काइरम श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । छतबाट खसेलगत्तै धरानस्थित बीपी...
धरानः भेडेटारमा दुर्घटनामा परेको स्कारपियो गाडीमा गाँजा फेला परेसँगै प्रहरीले धरानका एक व्यक्तिलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१० का ३९ वर्षीय अमित विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय...
धरानः भेडेटारमा प्रहरीले स्कारपियो गाडीमा गाँजा भेटेर बरामद गरेको छ । धनकुटाको इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका–६ स्थित भित्री सडक खण्डमा दुर्घटना भएको बा१३च ६२७५ नम्बरको...
धरानः धरानका तीनजना लागूऔषधसहित पक्राउ परेका छन् । धरान–१७ एन्फा एकेडेमी जाने बाटोमा उनीहरू समातिएका हुन् । पक्राउ पर्नेमा धरान–४ बस्ने २७ वर्षीय अर्जुन श्रेष्ठ, धरान–७ का ३६ वर्षीय दीपक...
धरानः धरान हुँदै भेडेटारसम्म रेलजस्तै सेवा विस्तार गर्ने लक्ष्य राखिएको पोडवेको अहिले चर्चा छ । धरान हुँदै भेडेटारसम्म विस्तार गर्ने लक्ष्य अघि सारिएको पोडवेको चर्चा चुलिएसँगै उद्योगी-व्यवसायीले भने यसलाई...
धरानः प्रहरीले धरान-८ तीनकुनेमा भन्सार छलेर ल्याएका सामान बरामद गरेको छ । भन्सार छली ल्याइएका करिब १ लाख ६२ हजार ६१० रुपैयाँ बराबरको किराना सामान बरामद भएको इलाका प्रहरी कार्यालय...
धरान: धरान ‘लाहुरेको सहर’का रूपमा परिचित छ । आधुनिक जीवनशैली र फेसनेबल सहरका रूपमा समेत चिनिएको धरान पछिल्लो समय साइक्लिङका लागि पनि परिचित हुँदै गएको छ । धरानका सडकदेखि...
धरानः धरान-१७ (सर्दु पुल पारी) मा २२० बाइ ३३ केभीको सब-स्टेशनको लागि टेण्डर आहवान भएको छ । धरानस्थित २२० केभी जीआइएस, ३३-११ केभी सबस्टेशन (सर्दु सबस्टेशन) निर्माणका लागि नेपाल...
धरानः धरान उपमहानगरपालिकामा दशैंको भाग, तिहारको भाग भन्दै पैसा माग्ने गुनासो बढेपछि सूचना जारी गरेको छ । विगत वर्षहरूमा पनि यस्ता गुनासो आएपछि यसपटक बेलैमा सूचना जारी गरेको वरिष्ठ वातावरणविद...
धरानः धरानमा लागूऔषधसहित एक युवा पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. ८ फलामे पुलमा लागूऔषध कारोबार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी...
धरानः धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृतको विदाइ गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत सहसचिव तीर्थराज राईको सरुवा भएपछि आइतबार उपमहानगरपालिकाले उनलाई विदाइ गरेको हो । उनलाई फिनेल प्रकरणकै कारण...
धरानः धरान-१ स्थित धरान मोडल कलेजले विभिन्न तहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा बधाई दिएको छ । आइतबार कलेजको सभाहलमा आयोजित कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend