धरानः धरानको विष्णु मेमोरियल माध्यमिक विद्यालय र नवोदय कलेजकी छात्राले प्रथम स्थान हासिल गरेका छन् । यस वर्षको अन्तर विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा विष्णु स्कुलकी कक्षा–१२ मा अध्ययनरत् सलोमी लिम्बूले प्रथम...
धरानः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ। रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर पुगेका ८१ वर्षीय तिलिजा शनिबार करिब छ दशकपछि जन्मथलो...
अध्यक्ष हर्क साम्पाङ ढिलोगरी ११ दिनपछि प्रलयकारी बाढी प्रभावित क्षेत्रको निरीक्षण, आफैं तर्सिए धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद् हर्क साम्पाङ भोटेकोशीमा आएको प्रलयकारी बाढीबाट प्रभावित क्षेत्रको अवलोकन भ्रमणमा...
धरानः धरानमा थाइल्याण्डको गाँजा फेला परेको छ । थाइल्याण्डको गाँजा ९१० ग्राम बरामद भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए । हुलाकको पार्सलमार्फत् नेपाल ल्याइएको थाइल्याण्डको...
धरानः धरान उपमहानगरपालिकाले नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय र बालबालिकासँग सम्बन्धित संघ–संस्थालाई विद्यार्थी तथा बालबालिकालाई चन्दा वा राहत रकम संकलन गर्ने कार्यमा प्रयोग नगर्न निर्देशन दिएको छ । धरान...
धरानः धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजको हस्पिटालिटी म्यानेजमेन्ट विभागअन्तर्गत डिप्लोमा इन होटल म्यानेजमेन्ट अध्ययन पूरा गरेका विद्यार्थीहरूले बिहीबार नेवारी समुदायमा प्रचलित मौलिक तथा परम्परागत खानाका परिकारलाई केन्द्रमा राखेर...
धरानः धरान आउँदै गरेको बसमा लागूऔषध भेटिएपछि पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपिया जंगलस्थित कोशी लोकमार्गमा प्रहरी चौकी तरहरा, ट्राफिक प्रहरी पोष्ट तरहरा र कोशी...
धरानः हालै रसुवा जिल्लामा आएको भोटेकोशीको महाप्रलयपीडितलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३७ लाख बढी रकम सहयोग गरेको छ । प्रतिष्ठानका पदाधिकारीहरू, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी एवम् पूर्व–कर्मचारीहरूबाट समेत...
धरानः धरान उपमहानगरपालिकाले बर्खामा पानीजन्य जोखिम घटाउन पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीमा अनुगमन गरिरहेको छ । धरानमा पानी उद्योगको लापरवाहीले गर्दा गुणस्तरहीन पानी वितरण हुन खोजेपछि नष्ट गरिएको...
धरानः धरान-१ स्थित होली गार्डेन एकेडेमीका विद्यार्थीहरूको सक्रियतामा भोटेकोशी बाढीपीडितका लागि २ लाख १ हजार ४८५ रुपैयाँ सहयोग संकलन भएको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित...
धरानः धरानमा लागूऔषध खैरोहिरोइन (ब्राउन सुगर) सहित एकजना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. ५ देउरालीस्थित फोकल्याण्ड टापुमा रहेको घरबाट ३१ वर्षीय मनिराज भुजेल पक्राउ परेका हुन् ।...
धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयमा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन भएको छ । कक्षा–६ देखि १० कक्षासम्म पढ्ने विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी जनचेतना कक्षा सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी...
धरानः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीले बाढी तथा डुबान पीडितका लागि ५६ लाख २८ हजार ६ सय ५२ रुपैयाँ सहयोग गर्ने भएको छ । हिसान सुनसरीले...
धरानः वरिष्ठ नेता सुदन किराँतीले श्रम संस्कृति पार्टीलाई व्यक्ति केन्द्रित नभई विधि र विधानमा आधारित ‘मोडल’ पार्टी बनाउन २४ वटा प्रस्तावहरू अघि सारेका छन्। किराँतीले पार्टी सञ्चालनका लागि लोकतान्त्रिक विधान,...
धरानः सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा रिक्त रहेको शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक पदमा तीनजनालाई नियुक्त गरेको छ । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिष्ठानको शिक्षाध्यक्षमा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend