Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः सुनसरी १ का सांसद हर्क साम्पाङले धरानमा बालबालिका मनोरञ्जन पार्क निर्माणका लागि बजेट माग गरेका छन् । महिला बालबालिका तथा यौनिक अल्पसंख्यक सामाजिक सुरक्षा मन्त्रालयलाई पत्र लेख्दै उनले बजेट...

  • २ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाको संयोजन तथा धरान खेलकुद मञ्चको आयोजनामा असार १३ देखि २० गतेसम्म धरान रंगशालामा सम्पन्न धरान मेयर कप स्कुल ओलम्पिक फेस्टिबल–२०८३ मा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न...

  • २ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जना नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गरेका छन्। उनीहरूले साधारण सदस्यसमेत नरहने गरी पार्टीसँगको राजनीतिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेका हुन् । दोस्रो...

  • २ महिना अगाडी
  • २ मिनेट पाठ

गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्रीसँग कार्यान्वयनमा ल्याउन माग धरानः रास्वपा सुनसरी १ की लागि समानुपातिक सांसद् बनेकी सिर्जना श्रेष्ठले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको यसअघिका पदाधिकारीले गरेका कर्तुत बाहिर...

  • २ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकामा लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघालाई ज्ञापनपत्र बुझाइएको हो । याक्थुङ लिम्बू भाषिक सांस्कृतिक नागरिक अभियानले...

  • २ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः गृहमन्त्री सुधन गुरुङले धरानस्थित बीपी प्रतिष्ठानकै हातामा सञ्चालित निर्वाणा कन्ट्री क्लब हटाउन निर्देशन दिएका छन् । प्रतिष्ठान अतिक्रमणमा परेको भन्दै उनले सम्झौता तोडेर अघि बढ्न निर्देशन दिएका छन् ।...

  • २ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः सधैंजसो भ्रष्टाचारको आहालमा डुबिरहने र स्वास्थ्य सेवा प्रभावकारी दिन नसकेको भनेर चर्चा कमाएको धरानस्थित बीपी कोइराला प्रतिष्ठान केही सुधारको बाटोमा छ । ‘मलाई निरीक्षण भ्रमण नगराइदिनुहोला, मलाई प्रतिष्ठानबारे सबै...

  • २ महिना अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान-१३ स्थित कृषि उपज बजारको जग्गामा अनाधिकृतरूपमा संरचना निर्माण गरेर अतिक्रमण गरेको भन्दै ज्ञापनपत्र बुझाइएको छ । नेपाल सरकार कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति तथा सुनसरी ३ का...

  • २ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता–२०८३ को उपाधि फेयर फुटबल क्लब धरानले जितेको छ । इटहरी–९ स्थित प्रादेशिक रंगशालामा सम्पन्न रोमाञ्चक फाइनलमा इलामको आत्मा पवित्र एफसी मासेबुङलाई १–० गोल अन्तरले...

  • २ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा लुटपाटमा संलग्न चार युवा समातिएका छन् भने एकजना अझै भाग्न सफल भएका छन् । धरान–१४ विजयपुर जाने सेल्फी रोडमा लुटपाटमा संलग्न भनिएका चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ...

  • २ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः गृहमन्त्री भएपछि धरानमा पहिलोपल्ट सुधन गुरुङ आइपुगेका छन् । धरान आइपुगेका उनले स्थानीयबासीहरूसँग पनि भेटघाट गरेका छन् । उनले धरानस्थित ट्राफिक प्रहरीको भवन निर्माणका लागि बजेट छुट्याइसकिएको र चाँडै...

  • ३ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा लुटपाटमा संलग्नताको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१६ का २२ वर्षीय विवेक राई रहेको प्रहरीले जनाएको छ । धरान–१४ बस्ने २३ वर्षीय देव बिसुङखे,...

  • ३ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः सरकारले आफनो सय दिनमा जनताले महसुस हुनेगरी काम गर्न नसकेको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले टिप्पणी गरेका छन्। दार्चुलाको दुर्गम गाउँमा झोलुंगेपुल उद्घाटन गरी शुक्रबार काठमाडौँ फर्किएका साम्पाङले...

  • ३ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा टेम्पो चालक पेस्तोल लुटिएका छन् । पेस्तोल देखाएर उनले लगाएको एक तोलाको सुनको सिक्री लुटिएको छ । चालक धरान–१५ श्यामचोक निवासी टंक मोक्तानले लगाएको सुनको सिक्री र एकथान मोबाइल...

  • ३ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः धरानको पानमारा बस स्टेण्डबाट एकजनालाई लागूऔषधसहित पक्राउ गरेको छ । धरान–७ पानमारा स्टेण्डस्थित ‘सेवानुङ होटल’ सञ्चालन गरी बस्ने ३६ वर्षीय रितेश भुजेललाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको इलाका प्रहरी...

  • ३ महिना अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend