Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानमा लागूऔषधको कारोबारमा संलग्न रहेका पाँच जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रतिबन्धित लागू औषध बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबू राईले जानकारी दिए। धरान...

  • ७ महिना अगाडी
  • २ मिनेट पाठ

धरान: गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन् । धनकुटाको खोकु, छिन्ताङ, बुधुक, भोजपुर, सङ्खुवासभा पाँचथरलगायत पूर्वी पहाडी जिल्लाबाट किसानले उत्पादन गरेका सुन्तला...

  • ७ महिना अगाडी
  • ४ मिनेट पाठ

धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टीका उपाध्यक्ष देवराज लामालाई निलम्बन गरेका छन् । बम विस्फोटको पुरानो घटनामा संलग्न भएको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेपछि...

  • ७ महिना अगाडी
  • २ मिनेट पाठ

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भारतको पुदुचेरी राज्यमा अवस्थित श्री बालाजी विद्यापीठ विश्वविद्यालयबीच चिकित्सा शिक्षा तथा स्वास्थ्य अनुसन्धानमा एक आपसमा सहकार्य गर्ने सहमति गरिएको छ। चिकित्सा शिक्षा...

  • ७ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ह्वील चेयर पुल सञ्चालनमा ल्याइएको छ । प्रतिष्ठानमा उपचारका लागि आउने विरामीहरुको सुविधालाई ध्यानमा राखी केन्द्रीय हवीलचेयर साथै ट्रली पुल सञ्चालनमा ल्याइएको हो...

  • ७ महिना अगाडी
  • २ मिनेट पाठ

धरान: नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ ले आगामी प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फकालागी उमेश थापा सहित आठ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको क्षेत्रीय...

  • ८ महिना अगाडी
  • २ मिनेट पाठ

धरान : स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण भ्रमण गरेकी छन्। मन्त्रीसँगै स्वास्थ्य सचिव डा. विकास देवकोटा, कोशी प्रदेश स्वास्थ्य सचिव...

  • ८ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरी जिल्लास्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’ को उपाधि सुनाखरी रेडले जितेको छ। धरान–१७ स्थित एन्फा एकेडेमी मैदानमा बुधबार भएको निर्णायक फाइनलमा सुनाखरी रेडले नेपाल पुलिस...

  • ८ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः हर्कराज राई (साम्पाङ) नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ ले आफ्नो घोषणापत्र र एजेन्डा सार्वजनिक गरेको छ । धरान उपमहानगरका प्रमुख समेत रहेका उनले मङ्गलबार धरानमा पार्टीको घोषणापत्र तथा एजेन्डा सार्वजनिक...

  • ८ महिना अगाडी
  • ५ मिनेट पाठ

धरानः धरानमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तीब्र गतिको मोटरसाइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । धरान-८ तीनकुनेस्थित कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ जाँदै...

  • ८ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीको इटहरीमा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय इटहरीको भवन जलाउने, सवारीसाधनमा तोडफोड, आगजनी, लुटपाट तथा सुरक्षामा खटिएका प्रहरीमाथि दुर्व्यवहार गर्ने पाँच जनालाई...

  • ८ महिना अगाडी
  • १ मिनेट पाठ

दशैंमा टिका लगाएको र देउसी खेलेको पैसाले बाँडे जाडोको न्यानो कम्बल (६० तस्वीर र भिडियोसहित) धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका विद्यार्थीले सहाराविहीनहरूको मुहारमा खुशी ल्याएका छन् । विद्यार्थीले...

  • ८ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः सुनसरी उद्योग वाणिज्य संघको २०८२ मंसिर ८ गते सम्पन्न बैठकबाट पदाधिकारीहरुको चयनले पूर्णता पाएको छ । संघका अध्यक्ष गोपाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र प्रधान, प्रथम उपाध्यक्ष...

  • ८ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा पाटे बाघको बच्चा फेला परेको छ । धरान–१४ विजयपुरस्थित हात्तीसारमा पाटे बाघको बच्चा भेटिएको प्रहरीले जनाएको छ । स्थानीय युवाहरूले उक्त क्षेत्रमा असामान्य रूपमा हिँडडुल गरिरहेको बाघको बच्चा...

  • ९ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा लागूऔषध गाँजासहित युवा पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. २० कोकाहा खोलामा लागूऔषध ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी...

  • ९ महिना अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend