धरानः नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा भीमप्रसाद खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले खतिवडालाई उपकुलपतिमा नियुक्त गरेका हुन् । उपकुलपतिमा नियुक्त भएका खतिवडालाई शिक्षामन्त्री सस्मित पोखरेलले...
धरानः मानिसको सबैभन्दा पुरानो साथी हो कुकुर । धेरै मानिसले आफ्नो पुरानो साथीलाई सडकमा धपाइदिन्छन् तर धरानमा ‘कुकुर साथी’ हो भन्ने कुरा भित्री मनदेखि व्यवहारमै पनि उतारिन् सञ्चारकर्मी उमा...
धरानः डिपोट सेकेन्डरी स्कुल, धरान-१८ को आयोजनामा ५ औं मेजर श्रवणकुमार लिम्बू स्मृति डिपो बास्केटबल कप–२०८३ आगामी श्रावण १५ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन...
धरानः धरान-१८ बीपी प्रतिष्ठानको गेट बाहिरका औषधि पसलमा अनुगमन जारी छ । यसैबीच सोमबार गरिएको अनुगमनमा १४ औषधि पसललाई शिलबन्दी गरिएको औषधि व्यवस्था विभागका अधिकृत एलन खड्काले जानकारी दिए ।...
धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थी भारतको साइन्स सिटीको भ्रमणमा पुगेका छन् । कलेजले कक्षा-११ को विज्ञान सङ्कायमा अध्ययनरत् विद्यार्थीहरूलाई मित्रराष्ट्र भारतको प्रख्यात ‘साइन्स सिटी’ मा पूर्णरूपमा निःशुल्क शैक्षिक...
धरानः धरान उपमहानगरपालिकाको नगरसभा आउँदो साउन २१ गते हुने भएको छ । सोमबार बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । नगरसभाबाट नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम छ ।...
धरानः धरानमा पहिलाकै जस्तै गरी पहेंलो बस्त्रधारण गरी ‘बम’ (बोलबम) देखिएका छन् । पहिलो सोमबार लोकल (स्थानीय) भक्तजन त्यहाँ पुगेका हुन् । प्रत्येक वर्ष नै पहिलो सोमबार खासै भक्तजन...
धरानः धरान उपमहानगरपालिकामा सुविधासम्पन्न सवारी चालक प्रशिक्षण केन्द्र (ट्रायल सेन्टर) बन्ने भएको छ । ट्रायल सेन्टर बनेसँगै धरानबासी इटहरी पुग्नुपर्ने बाध्यता हट्नेछ । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले ट्रायल सेन्टर बनाउने...
धरानः धरानस्थित पानमारा बस स्टेण्डबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान-५ खैरेनी बस्ने २२ वर्षीय रोहन शाक्य रहेका छन् । धरान उपमहानगरपालिका वडा नं. ७ पानमारा स्टेण्डस्थित लागूऔषध...
धरानः धरान आउँदै गरेको टिपरको ठक्करले एकजना महिलाको मृत्यु भएको छ । मोरङको केराबारी गाउँपालि ५ शान्तिचोकस्थित मदन भण्डारी राजमार्गमा केराबारीबाट धरानतर्फ जाँदै गरेको को१ख.६७९० नम्बरको टिपरले बाटो काट्दै गरेकी...
धरानः अन्ततः धरानको स्मार्ट बसपार्क आजदेखि सञ्चालनमा आएको छ । धरान-८ स्थित तीनकुने सुन्दर वस्ती विकास आयोजनामा निर्माण गरिएको स्मार्ट बसबाट अहिले सवारी साधन गुड्न थालेका छन् । गत असार...
धरानः धरान लागूऔषध खैरो हिरोइन ल्याउँदै गर्दा एकजना युवा बाटैमा पक्राउ परेका छन् । कालाबन्जारबाट धरानबाट लागूऔषध ओसारपसार भइरहेको सुइँको पाएको प्रहरीले धरान–१८ बस्ने २५ वर्षीय सौगात सुनुवारलाई पक्राउ गरेको...
धरानः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उपमहानगरपालिका ८ नं. वडा समितिले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वडा समितिको आयोजनामा स्थानीय हिमाली सामुदायिक वन फुटबल मैदान क्षेत्रमा पहिलो चरणअन्तर्गतको वृक्षारोपण...
धरानः नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्र (बिजुली अफिस)को गाडी दुर्घटना हुँदा दुईजना कर्मचारीको मृत्यु भएको छ । धरान–इटहरी सडक खण्डमा पर्ने सेउती पुलदेखि अन्दाजी २०० मिटर अगाडि तरहरातर्फ कोशी...
धरानः धरान-१४ स्थित प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर मन्दिरमा वर्षेनी लाग्दै आएको ‘बोलबम’ मेलाको तयारीमा तीब्रता दिइएको छ । मेलाको अवसरमा बोलबम व्यवस्थापन समितिले लाखौं भक्तजन आउने अनुमानसहित आवश्यक पूर्व तयारीहरू थालेको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend