धरानः धरानमा सम्पन्न जुनियर मिस्टर एण्ड मिस धरान सिजन–२ को उपाधि शिशिर विश्वकर्मा र अमिशा चौधरीले जितेका छन् । ड्रिम मोडलिङ एजेन्सीले आयोजना गरेको कार्यक्रम धरान–१३ स्थित धरान बैक्युटमा सम्पन्न...
तस्वीरः नरेन कुलुङ धरानः सुनसरी मालपोत कार्यालयले पनि यो वर्ष प्रतिकठ्ठा १३ लाख रुपैयाँसम्म बढाएको छ । कार्यालयले हरेक २ वर्षमा मूल्य बढाउने प्रचलन रहेकाले यो वर्ष बढाएको जनाएको छ ।...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले काठमाडौंको फोहोर व्यवस्थापनको समस्याप्रति टिप्पणी गरेका छन् । काठमाडौं पुगेका मेयर राईले सडकमा थुपारिएको फोहोर देखेपछि सामाजिक सञ्जालमार्फत् यसबारे टिप्पणी गरेका...
धरानः धरानका मेयर हर्कराज राई (साम्पाङ) धरानेलाई जसरी पनि पानी खुवाउने भन्दै खोलाखोल्सी चहारिरहेका छन् । कोशीको पानी ल्याएर खुवाउने मुख्य एजेन्डाले चुनाव जितेका उनले केही वर्षका लागि धरानमा रहेका...
धरानः प्रदेश १ को चर्चित पर्यटकीयस्थल भेडेटारमा वर्षौपछि खानेपानी आयोजना सफल भएको छ । त्यहाँ लिफ्टबाट पानी तानिएको हो । पम्पीय प्रणाली (लिफ्ट) को प्रयोगबाट नमस्ते झरनाको शिर सिरिसे खोला...
धरानः नेपाल तरुण दल धरान नगर कार्यसमितिले वडा नं. १७ स्थित रेल्वेचौकमा बृहत रक्तदान गरेको छ । शुक्रबार अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा तरुण दल नगर कार्य समितिले बृहत रक्तदानको कार्यक्रम...
धरानः धरानमा बिजुली बत्तीको कुनै कमी छैन तर पनि बिजुली बालिएको छ । बिहीबारदेखि धरानको सर्दुखोलाबाट बिजुली बल्न थालेको हो । बिहीबार टर्वाइन घुमाएर बालिएको बिजुलीको मेयर हर्कराज राई (साम्पाङ)...
धरानः लायन्स क्लब अफ धरान पञ्चकन्याले बालबालिकालाई स्टेशनरी सामग्री प्रदान गरेको छ । लायन्स क्लब अफ नेपालको ५२ औं स्थापना दिवसका अवसरमा सामाजिक कार्यअन्तर्गत सो सामग्री वितरण गरिएको अध्यक्ष एक्ता...
धरानः धरानमा बुधबारदेखि बजार अनुगमन शुरु गरिएको छ । इलाका प्रशासन कार्यालय धरानको अगुवाइमा धरान उपमहानगरपालिकाका राजश्व शाखा, कृषि शाखा, इलाका प्रहरी र नगर प्रहरीसहितको टोलीले संयुक्तरुपमा वडा नं. ३...
धरानः एसईईपछि अभिभावक र विद्यार्थीको चिन्ता हुन्छ, अब कहाँ अध्ययन गराउने र गर्ने भनेर । माध्यमिक तहको शिक्षाका रूपमा कक्षा–११ र १२ लाई समेटिए पनि एसईई उत्तीर्ण अधिकांश विद्यार्थी...
धरानः धरान उच्चको उच्चता चुलिँदै गएको छ । कारण हो– गुणस्तरीय शिक्षा प्रदान गर्नु अनि नतिजामा पनि उत्कृष्टता । २०५५ सालमा स्थापना भएको कलेजले एउटा इतिहास बनाएको छ ।...
पछिल्लो समय धरानमा बग्रेल्ती निजी लगानीमा शैक्षिक संस्थाहरु खुलेका छन् । खुलेकामध्ये अधिकांश शैक्षिक संस्थाको नाम चर्चामा छैन, औंलामा गन्न सकिने शिक्षण संस्थामात्र चर्चामा छन् । ती मध्ये एक हो,...
धरानः धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजमा एक करोड रुपैयाँ बढीको लगानीमा प्राक्टिकल ल्याब स्थापना भएको छ । कलेजका अध्यक्ष कैलाश लिम्बूका अनुसार होटल म्यानेजमेण्ट पढ्ने विद्यार्थीका लागि प्रदेश १...
धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजमा पहिलो चरणको प्रवेश परीक्षा सम्पन्न भएको छ । एसइई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई कक्षा–११ मा नयाँ भर्नाका लागि सनिबार प्रवेश परीक्षा लिएको छ । प्रवेश परीक्षामा...
धरानः धरानको सर्दुखोला छेऊ, निशाने खोला छेऊमा थरीथरीका विरुवा रोपिएको छ । फलफूल (कागती, काँक्रा, निबुवा, अमला, अम्बक, मखमली, सयपत्री), लगायत अन्य जातका विरुवा रोपिएको हो । धरान उपमहानगरपालिकाका मेयर...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend