धरानः धरानका कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । नक्कली परीक्षार्थीलाई एसईई दिन लगाउने सञ्चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ४० हजार रुपैयाँसम्म लिएर नक्कली परीक्षार्थी लगाएर परीक्षा दिन लगाउने...
धरानः आज धरानमा सहयोगार्थ कन्सर्ट आयोजना हुने भएको छ । धरान–१२ स्थित पब्लिक हाइस्कुलमा हुने कन्सर्ट अहिलेसम्मकै भव्य हुने व्यवस्थापक सिल्भर इन्टरटेन्मेन्टका डाइरेक्टर सौरभ श्रेष्ठले जानकारी दिए । उनका अनुसार...
धरानः कोकाह खानेपानी सहयोगका लागि धरान–१२ स्थित सुनाखरी एकेडेमीका डाइरेक्टर, प्रिन्सिपल साथै शिक्षकहरुले आफ्नो तलब काटेर सहयोग गरेका छन् । शुक्रबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले चलाएको कोकाह खानेपानीको...
धरानः भोलि अर्थात् शनिबार धरानमा सहयोगार्थ कन्सर्ट आयोजना हुने भएको छ । धरान–१२ स्थित पब्लिक हाइस्कुलमा हुने कन्सर्ट अहिलेसम्मकै भव्य हुने व्यवस्थापक सिल्भर इन्टरटेन्मेन्टका डाइरेक्टर सौरभ श्रेष्ठले जानकारी दिए ।...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रविक्रम बेघा काठमाडौं पुगेर संघीय सरकारसमक्ष आउँदो बजेटमा धरानलाई समेट्नुपर्ने योजनासहितको विवरण बुझाएर फर्किएका छन् । उनीहरुले आगामी बजेटमा समावेश...
धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजमा परामर्श कक्षा सञ्चालन भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष तथा हाडजोर्नी विभाग प्रमुख डा.विक्रमप्रसाद श्रेष्ठले विज्ञान सङ्कायमा अध्ययनरत् विद्यार्थीलाई...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह दुबै चर्चित मेयर हुन् । यी दुई स्वतन्त्र मेयरविच सामाजिक सञ्जालमा भनाभन जस्तो भएको थियो । बालेनविरुद्ध साम्पाङले...
धरानः काठमाडौंमा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेका छन् । फेसबुकमा बालेनसँगको भेटको तस्वीर शेयर गर्दै साम्पाङले आफूहरूको पहिलो भेट भएको...
धरान :धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङ धरानको खानेपानी समस्या लगायतका विकास योजनाको सूची बोकेर सिंहदरबारस्थित विभिन्न मन्त्रालय पुगेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ भेटेका साम्पाङले मंगलबार सिंहदरबार स्थित...
धरानः जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले दुईवटा मन्त्रालय सम्हाल्ने भएका छन् । पार्टीले शुक्रबार उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने...
धरान : नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा धरानका व्यावसायी राजेन्द्र साहले उम्मेदवारी घोषणा गरेका छन् । बुधबार धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै यही...
विराटनगर :कोशी प्रदेश सरकारले विराटनगरमा गत चैत ५ गते भएको प्रदर्शनमा घाइते भइ मृत्यु भएका पदमबहादुर लिम्बू ९लाजेहाङ० को परिवारलाई तत्कालका लागि तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको...
धरानः धरान-१६ अन्नपूर्ण चोकस्थित नवोदय विद्या मन्दिर सेकेन्डरी बोर्डिङ स्कुलले शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नयाँ सुविधा सम्पन्न भवनमा स्कुल सरेपछि पहिलोपटक एक कार्यक्रमको आयोजना गरी विद्यालयले...
धरानः धरानमा आन्तरिक राजश्व कार्यालयको सहजीकरण र सुनसरी उद्योग वाणिज्य संघको पहलमा व्यवसायीहरुलाई सहजीकरणका लागि हेल्प डेक्सको शुरुवात भएको छ । आन्तरिक राजश्व कार्यालयको तथ्याङ्क अनुसार धरानमा ७ सय करदाता...
धरानः नेपाली कथानक चलचित्र युक्पुङ (बस्ती) को छायाङ्कन सम्पन्न भएको छ । धरानमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । चलचित्र ‘याक्थुङ यक्पुङ’ भित्र संघर्षरत् एउटी अविवाहित नारी पात्रको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend