Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

बेलबारीः मोरङको बेलबारी–८ स्कुल राइरझारमा ट्रयाक्टर-मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २९ वर्षीय डम्बर थापा रहेका छन् । शुक्रबार बेलुका ७ बजे...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः नेपाल आदिवासी जनजाति पत्रकार महासंघ झापाको अध्यक्षमा पत्रकार अमित खम्बूले उम्मेद्वारी दिने भएका छन् । मंसीर २५ गते हुने फोनिज झापाको छैठौं अधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी रहने पत्रकार...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः मोरङका दुई छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बुढीगंगा–२ टंकी सिनुवारी चौकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र१–०४–००१ प ६४६० नम्बरको स्कुटर आफै अनियन्त्रित भई सडकको बीचमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः उदयपुरमा दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिकाको सातधारे र हात्तीसारमा भएको सडक दुर्घटनामा परी सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश १ को प्रथम अधिवेशनलाई नेता प्रधानभन्दा पनि नीति प्रधान बनाउने बताएको छ । विराटनगरमा प्रदेश अधिवेशनबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

बिर्तामोडः झापा बुद्धशान्ति गाउँपालिका–३ स्थित बुद्धचोकबाट मोटरसाइकल चोरीमा संलग्न एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा इलाम पशुपतिनगर नगरपालिका–३ का २५ वर्षीय पासाङ तामाङ रहेका छन् । गत मंसिर २१...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः अहिले प्रहरीले लागूऔषध कारोबारमा संलग्नलाई दिनहुँजसो पक्राउ गर्न थालेको छ । यसै क्रममा धरान–१६ का दुईजना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागूऔषधसहित उनीहरु पक्राउ...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

काकडभिट्टाः पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा पाँच करोड रुपैयाँ बढीको कोदो नेपाल आयात गरिएको छ । क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः ४० वर्ष भारतीय जेलमा बिताएका इलामको माई नगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाले क्षतिपूर्ति रकम पाउने भएका छन् । कलकत्ता उच्च अदालतले ४० वर्षसम्म बिना सुनुवाइ भारतीय जेलमा राखिएका इलाम लुम्बकका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

संखुवासभा: संखुवासभामा १३ वर्षीय बालिका बलात्कार मुद्दामा अदालतले युवकलाई दाेषी ठहर गर्दै १८ वर्ष कैद सजाय फैसला गरेकाे छ । १३ वर्षीया बालिकालाई बलात्कार मुद्दामा खाँदबारी नगरपालिका-९ का १९ वर्षीय...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले लागूऔषधसहित युवा पक्राउ गरेको छ । सवारी चेकजाँच गर्ने क्रममा इनरुवा–३ महेन्द्रचौकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सरोज मन्सुरीले चलाएको को–५–प ३८१८ नम्बरको मोटरसाइकलमा पछाडि...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः सुनसरी र उदयपुरका दुई छुट्टाछुटै ठाँउमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु र १ जना घाइते भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थितमा बेल्टारबाट गाईघाट आउँदै गरेको प्रदेश नम्बर १–०५–००१...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अध्यक्ष सुरेशकुमार राई (हिमाल)का...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

बिर्तामोडः जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै महिला छन् । हराउने महिलाकाे संख्या एक सय...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगरः मोरङको उर्लाबारी नगरपालिका–३ नमुना टोलमा दुईजनालाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा उर्लाबारी–३ का २६ वर्षीय बाबुराम थारु र ३१ वर्षीय सन्तोष तामाङ रहेका छन् ।...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend