विराटनगरः विरानगर महानगरपालिका–७ स्थितबाट विचौलियामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विरानगर–१९ का ४६ वर्षीय विनोद राय, विरानगर–५ का ६० वर्षीय रामा सुनुवार, ४५ वर्षीय दिलीप साह...
बिर्तामोडः रोटरी क्लब अफ बिर्तामोड र रोट्याक क्लव अफ बिर्तामोडको पद हस्तान्तरण सम्पन्न भएको छ । डिस्ट्रिक ३२९२ गर्भन फष्ट लेडी नविता रिजालको प्रमुख आतिथ्यमा रोटरी क्लव अफ बिर्तामोडको १२...
धरानः नेकपा माओवादी केन्द्र १ नं. प्रदेश समितिको सचिवमा सुनसरीका अइन्द्रविक्रम बेघाले सशक्त दावेदारी गरेका छन् । माओवादी केन्द्रको प्रदेश नम्बर १ को सम्मेलन यही मंसिर २५ देखि २७ सम्म...
बिर्तामोडः सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक सुशासन कायम गराउन झापामा साताव्यापी कार्यक्रम गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पुस ४ गतेबाट जिल्लाका विभिन्न स्थानमा सवारी दुर्घटना...
सुनसरीः सुनसरीको इटहरी उपमहानगपालिका–९ स्थित रिभरसाइड होटल एण्ड लजबाट वेश्यावृत्ति गराउने कार्यमा संलग्न दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा इटहरी–४ का ३६ वर्षीय गौतम लेप्चा र संखुवासभाको नुम गाउँपालिका-५...
बिर्तामोडः झापाको कन्काई नगरपालिका–३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्काई नगरपालिका–८ की ३८ वर्षीया राधिका सेडाई रहेकी छिन् । बुधबार पौने १२ बजे...
दमकः झापाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका-६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक-२ का २५ वर्षीय प्रकाश पराजुलीको...
धरानः मोटरसाइकल दुर्घटनामा तीनजनाको ज्यान गएको छ । सुनसरी र झापामा मोटरसाइकल दुर्घटनामा परी तीनजनाको ज्यान गएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ साह टोलस्थित पक्की हुलाकी राजमार्गमा उत्तरबाट...
केन्द्रीय नेता ‘ब्याक’, सुनसरीका मुक्सामहाङ मेन्याङ्बोसहितको नेताको अध्यक्षमा दाबी विराटनगरः विराटनगरमा आज बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको बैठकले पदाधिकारीको टुंगो लगाउन सकेन । अध्यक्षको दौडमा रहेका पूर्व...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१० बसपार्कस्थितबाट ‘जागिर लगाइदिन्छु’ भनी ठगी गर्ने एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका–२ का ३८ वर्षीय गणेशराज अर्याल रहेको प्रहरी उपरीक्षक नविनराज राईले...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट मोटरसाइकल चोरीमा संलग्न एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका–३ घर भई विराटनगर महानगरपालिका–११ मा डेरा गरी बस्ने २८ वर्षीय उमेश दाहाल...
सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित आफ्नै सालोले छुरा प्रहार गर्दा भिनाजुको मृत्यु भएको हो । मृत्यु हुनेमा इटहरी-४ का ५१ वर्षीय मुरारी गिरी रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह...
धरानः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ मा आफूलाई सर्वेसर्वा नेता ठान्दै नेतृत्व हत्याउन लागिपरेका छन् । उनीहरुले सो चलखेल गर्दा पार्टीको स्थायी कमिटीले गरेको विधान तथा त्यस विधानको...
विराटनगरः विराटनगरमा महिलाको ‘चेन्जिङरुम’ मा सिसी क्यामेरा जडान गरेको आरोपमा टेलर्स सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जेन्टलमेन टेलर्सका सञ्चालक सद्दाम मियाँ रहेको प्रहरीले जनाएको छ । विराटनगरको महावीर...
बिर्तामोडः मेची राजमार्गअन्तर्गत इलामको सूर्योदय नगरपालिका-हर्कटे बजार नजिकैको सुकेपोखरीमा बाेलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मे१ज ३३०७ नम्बरको बाेलेरो जीप सडकबाट तल खस्दा इलामको माइजोगमाई गाउँपालिका–४ का ७६...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend