Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

बिर्तामोडः झापाको बिर्तामोड नगरपालिकामा बिहीबार ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिर्तामोड-भद्रपुर सडक खण्डअन्तर्गत बिर्तामोड–९ स्थित धौलापुल नजिकै ट्रकको ठक्करबाट मोटरसाइकल चालक...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

तेह्रथुम: लिम्बू समुदायको आफ्नै भाषा, लिपी, संस्कार, संस्कृति छ । जन्मदेखि मृत्युसम्ममा याे समुदायले गर्ने विधि र परम्परा मुन्धुम (धर्मशास्त्र) मा आधारित छ । लिम्बू समुदायमा मुन्धुम वाचन कवितात्मक...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका ६ स्थितबाट ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी–४ पान्धारेका ३० वर्षीय सन्तोष श्रेष्ठ रहेका छन् । प्रदेश नम्बर १–०२–०४३प१५२ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

संखुवासभाः संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ । संखुवासभामा निर्मार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत चिचिला गाउँपालिका–३ सोलाखानीस्थित...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः आहा ! इलामको श्रीअन्तुबाट देखिने त्यो रमाइलो झुल्केघाम धरान मेघा कलेजकी बिबिएस सङ्कायमा अध्ययनरत् रहेकी र त्यहाँ पुगेकी विद्यार्थी स्वेता भुजेलले भनिन् । उनले भनिन्, ‘सुनेको मात्रै हो तर...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

दमक: झापाको कमल गाउँपालिका–६ सोनापुरकी ७६ वर्षिया श्यामसुन्दरी बस्नेतले कान्छो छोरा अमृतबहादुरको बाटो हेरेको दुई दशक नाघ्यो। मजदूरी गरेर जीविका चलाउँदै आएको परिवारको कान्छो छोरा रोजगारीका लागि माल्दिभ्स गएका...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः मोरङ रतुवामाई नगरपालिका २ डोरिया स्थितमा करेन्ट लागि एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका २ डोरियाका २१ वर्षीय निरन्जनकुमार सिंह रहेका छन् । सोमबार बिहान साढे ११...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः प्रदेश १ मा सरकारी कामकाजको भाषालाई कार्यान्वयन गर्न माग गरिएको छ । लिम्बू तथा मैथिली भाषी समुदायका अगुवाहरुले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई भेटेर मागपत्र बुझाएका छन् ।...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपाली कांग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी विजयी बनेका छन् । यसअघि उनी सचिव थिए । उनी संस्थापनइतरका हुन् । सोमबार बिहान सम्पन्न मतगणनामा भण्डारीले संस्थापन प्यानलका उम्मेदवार सञ्जयकुमार श्रेष्ठलाई...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः आमाले लौरीले हिर्काउँदा मोरङको कटहरी गाउँपालिकामा एक युवाको ज्यान गएको छ । घरायसी विवादका क्रममा शनिबार राति आमाले कुटपिट गरेकी थिइन् । कटहरी-५ का राजेन्द्र उराँवको उपचारको क्रममा मृत्यु...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीको रामधुनी–६ कान्छी चोक–चतरा सडक खण्डमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । आइतबार राति रड लोड गरेको ट्याक्टर दुर्घटनामा पर्दा सहचालक सुनसरीकै चक्रघट्टी निवासी २२ वर्षीय मुकेश मलाहको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः ताप्लेजुङको पाथिभरा मन्दिर परिसर च्याब्रुङको स्तम्भ बनाइएको छ । परम्परागत संस्कृतिको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ जापान शाखाको आर्थिक सहयोगमा चौतारी निर्माण गरिएको निर्माणमा खटिएका भक्त...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको कन्काई नगरपालिका ८ स्थित पूर्व–पश्चिम राजमार्गको बिरिङ पुलमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ८०४१...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

भोजपुरः भोजपुरमा बनिनसकेको पुल ढलेको छ । भोजपुरस्थित कावा खोलामा बनेको पुल ढलेको हो । हतुवागढी गाउँपालिका–२ रानीवास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने स्थानमा स्वीस सरकारको आर्थिक सहयोगमा पुल...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिका १५ का २६ वर्षीय मनोज पोखरेल र २८ वर्षीय कपिल गिरी लागूऔषधसहित पक्राउ परेका छन् । शनिबार बेलुकी सिआरभी जतुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लुपिजेसिक १२...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend