विराटनगरः मोरङको रङ्गेली नगरपालिका–२ मा एक बालिकाको शव खाल्डोमा पुरेको अवस्थामा फेला परेको छ । आइतबारदेखि बेपत्ता २१ महिने बालिका निशा उराउ (युनिशा) को शव मंगलबार दिउँसो घर नजिकै खाल्डोमा...
बिर्तामोडः नेपाल दशनामी समाज बिर्तामोड नगर समितिको तेस्रो अधिवेशनले पुनः अध्यक्षमा अर्जुन गिरीलाई चयन गरेको छ । मंगलबार बुट्टावारीस्थित दशनामी भवनमा सम्पन्न अधिवेशनले १५ सदस्यीय नयाँ नगर कार्य समिति चयन...
विराटनगरः १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको ५६ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी तालिम...
ताप्लेजुङः ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–४ लप्सीबोटेस्थित आमबोटे भीरबाट ५ सय मिटर तल झरी ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया राजपुर नगरपालिका–६ का २६ वर्षीय राजु राजवंशी...
धरानः बाह्रदशी गाउँपालिका-४ का कृषकलाई अब सिंचाईको समस्या हल भएको छ । केही वर्षअघिसम्म सिंचाईको अभावका कारण खेतीयोग्य जमिन हिँउदको समयमा बाँझै रहने गरेका थिए । तर, बाह्रदशी गाउँपालिका वडा...
धरानः धरानका युवा लागूऔषधसहित पक्राउ परेका छन् । सोमबार राति ६ बजे विराटनगर महानगरपालिका–१७ मटेरुवाचोकमा धरान–१४ का ३२ वर्षीय अन्सन तामाङलाई पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय...
इलामः दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ट्याक्टरबाट खस्दा चक्काले किचेर पूर्णबहादुर घलेको मृत्यु भएको प्रहरीले जनाएको छ । इलामको माइजोगमाई गाउँपालिका ४ गैरी गाउँस्थित भित्री कच्ची सडक खण्डमा गैरीगाउबाट...
धरानः राजस्व अनुसन्धान विभागले राजस्व छल्नेलाई राजस्व चुहावटसम्बन्धी मुद्दामा मुद्दा दायर गरेको छ । भद्रपुर भन्सार कार्यालयमा अधिकृत प्रमोद पौडेलसहित नायब सुब्बा नानुका पोखरेल (आचार्य) लक्ष्मी विश्वकर्मा र किशोर आचार्यलाई...
धरानः बान्तावा भाषा पाठ्यक्रम लेखन तथा निर्माणका लागि समिति गठन गरिएको छ । आइतबार भोजपुर अमचोक गाउँपालिकाको बलाङ्खामा सम्पन्न विशेष कार्यक्रमले केन्द्र, जिल्ला र गाउँपालिकास्तरीय पाठ्यक्रम लेखन तथा निर्माण...
ताप्लेजुङ : कुम्भकर्ण (फक्ताङलुङ) हिमशृङ्खला धार्मिक पर्यटकको प्रमुख गन्तव्यस्थल बन्दै गएको छ। राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले यस हिमालका फेदीमा तपस्या गरेको पवित्रस्थल भएकाले अहिले आन्तरिक तथा बाह्य पर्यटकको धार्मिक...
धरानः स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी इटहरी उपमहानगरपालिका–६ का ३४ वर्षीय शंकर पोख्रेल रहेका छन् । पथरीशनिश्चरे नगरपालिका–२ जयचोकमा बा२०च २१६२ नम्बरको स्कारपियोले प्रदेश...
सुनसरीः सुनसरीको इटहरीमा अवैधरुपमा चोरी गर्दै गरेको अवस्थामा सातवटा ट्याक्टर पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीले सो ट्याक्टर पक्राउ गरी कारवाहीका लागि इटहरी उपमहानगरपालिका पठाइएको जिल्ला...
बिर्तामोडः झापाको बिर्तामोड–२ मा कार र मोटरसाइकल जुध्दा एकजनाको मृत्यु भएको छ । रामचोक भित्री सडक खण्डमा कार र मोटरसाइकल जुधेका थिए । दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–११ का ५०...
बिर्तामोडः झापाको बाह्रदशी गाउँपालिका ३ मा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । त्रिवेणी चौकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र१–०१–००१–ख ३५२४ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको मे१च २२२६...
इलामः पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको श्रीअन्तु पोखरीमा पुनः डुङ्गा सञ्चालनमा आएको छ । दुई वर्षदेखि रोकिएको डुङ्गा सञ्चालन पुनः सुरु गरिएको हो । कोरोना महामारीसँगै नगरपालिका र डुङ्गा सञ्चालकबीच...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend