Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

सुनसरीः सुनसरीको दुहबी नगरपालिका ९ छाताबेलीस्थित जयबाबा इट्टाभट्टा उद्योगभित्र टिपरको ठक्करबाट एकजना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत वेस्ट बंगालका रफिकुल इस्लामकी छोरी ९...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

संखुवासभाः संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । संखुवासभाको मादी–१ उम्लिङमा ६ जनाको सामूहिक हत्याको अभियोगमा यसअघि लोकबहादुर कार्की पक्राउ परेका थिए । अहिले उनका...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार दुई विभागीय मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

खोटाङः हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले रुखमा टाँड (डेरा) बनाएर अनलाइन कक्षा पढ्ने विद्यार्थी धनकुमार मगरलाई सहयोग गरेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माविमा कक्षा १० मा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहाल अपराध मामिलामा विज्ञ मानिन्छन् । पूर्वमा स्थानीय ‘इस्यु’ त धेरै छन् । तर पनि राष्ट्रिय ‘इस्यु’ बनेका दुई घटना नियालेका उनले...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः पूर्वको मात्रै कुरा गर्ने हो भने दुईवटा घटनाले मानसपटलमा छाप छोडेको छ । भर्खरै संखुवासभाको मादीमा एकै परिवारको ६ जनाको विभत्स हत्या र २०७६ जेठ ६ गते पाँचथरको आरुबोटेमा...

  • ५ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

सुनसरीः इटहरी–४ बाट दुईजना युवा लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा झापा गौरीगञ्ज–२ बस्ने वर्ष २७ को आइतबारी हस्दा र बिहार राज्य किसनगञ्ज...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङ: मेरिङदेन गाउँपालिकाले विपन्न परिवारका विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाउने भएको छ । पछिल्ला समयमा हाइड्रोपावर इञ्जीनियर क्षेत्रमा राम्रो अवसर भएकाले गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रो इञ्जीनियर पढाउने भएको हो । सदरमुकाम...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः बिर्तामोड–३ बाट लागूऔषध खैरोहिरोइन ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी–२ का ३४ वर्षीय भिमराज राई र पथरी–१ का ३२ वर्षीय अनुप सुब्बा लिम्बू रहेका छन...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापामा एक प्रहरी जवानको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको छ । पोखरीमा डुबेर प्रहरी जवानको मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटाको पाख्रीबास नगरपालिका– १४ घर भएका २५...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीको कोशी गाउँपालिका–८ कोशी कटान क्षेत्रबाट लागूऔषधसहित तीनजना समातिएका छन् । ६० बोतल डाइलेक्स डीसी, २४ पत्तामा १००८ थान स्पास्मोप्रोक्सीभन क्याप्सुल र भारतीय नगद रु. २० हजारसहित तीनजना पक्राउ...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीको इटहरी–१९ का वडाध्यक्ष नारायण चौधरीलाई धम्की दिई २० लाख रुपैयाँ माग्ने युवा पक्राउपछि सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले अपरिचित ब्यक्तिले फोन गरी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान: माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार विराटनगरमा बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता बनाएको हो ।...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

फुङ्लिङ: ताप्लेजुङको उत्तरी सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा स्थापित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) को कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

पाँचथर : पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षण गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना फिदिममा हालसम्म करिब साढे ३९ करोड रुपैयाँ खर्च भएको छ। नयाँ सहर निर्माणका लागि...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend