Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

धरानः झापा भद्रपुर नगरपालिका ८ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय सुमन तामाङ रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धनकुटाः धनकुटा साँगुरीगढी गाउँपालिका ६ मालबासेस्थित कोशी राजमार्गमा सवारी दुर्घटनाबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा शहिदभूमी गाउँपालिका ४ का ३६ वर्षीय गणेशमान राई रहेका छन् । संखुवासभाबाट धरानतर्फ...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः संखुवासभाको मादी नगरपालिका–१ मा भाद्र २१ गते भएको एकै परिवारका ६ जनाको सामूहिक हत्यामा संग्लग्न स्थानीय २५ वर्षीय लोकबहादुर कार्की पक्राउ परेका छन् । गत २१ गते सोमबार बिहान...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः संखुवासभामा ६ जनाको विभत्स हत्या भएको ६ दिनपछि प्रहरीले हत्या अभियोगमा एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाको चैनपुर नगरपालिकामा पुगेर प्रहरीले आइतबार अभियुक्त सार्वजनिक गरेको हो ।...

  • ५ बर्ष s अगाडी
  • ९ मिनेट पाठ

संखुवासभाः संखुवासभामा ६ जनाको सामूहिक हत्याकाण्डको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी अुनसन्धान उनीविरुद्ध केन्द्रित छ । नियन्त्रणमा लिएका २६ वर्षीय लोकबहादुर कार्की रहेका छन् । उनी...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

खोटाङ: खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन् । सरस्वती मावि अर्खौलेमा कक्षा-१० मा अध्ययरत छात्र मगरले रुखमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

संखुवासभाः मादी-१ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटना अनुसन्धानको क्रममा प्रहरीले रगत लागेको रड फेला परेको छ । घटना अनुसन्धान गर्ने क्रममा क्रममा प्रहरीले रगत लागेको रड...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः झापामै चलेको पर्यटकीयस्थल हो, जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र । कनकाई नगरपालिका १ र २ मा रहेको यो पर्यटकीय क्षेत्र जामुनबारी सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत छ । यहाँ...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ओखलढुंगाः ओखलढुंगा खिजिदेम्बा गाउँपालिका ५ ढाडखर्कका ६८ वर्षीय मित्रबहादुर तामाङको धारिलो हरियार खुकुरी र दाउ प्रहार गरी हत्या भएको छ । हत्यामा संलग्न उनकै आफ्नै भाई ६७ वर्षीय शेर बहादुर...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी विपक्षी दलहरुले गरेका छन् । विपक्षी गठबन्धनले केही दिनभित्रै आचार्य विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी गरेको जनाइएको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा बसेर सरकारी छाप कीर्ते र ठगीको अभियोगमा एकजना पक्राउ परेका छन् । उनलाई सरकारी छापसहित पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः विराटनगर महानगरपालिका ४ कञ्चनबारी स्थितमा प्रहरीले १० केजी लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका ७ का २४ वर्षीय सागर राई रहेका छन् ।...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङ : ताप्लेजुङमा गत हप्तादेखि नयाँ मुल्यमा अलैँची खरिद बिक्री सुरु भएको छ। अलैँचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थालेसँगै कारोबार मूल्य सन्तोषजनक भएकाले किसान तथा व्यवसायीमा उत्साह थपेको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

खोटाङ: करेन्ट लागेर खोटाङमा खानेपानी आयोजनाका ट्याक्टर चालकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेस्थित आयोजनाको क्रसर उद्योगका लागि पानी खसाउने क्रममा बिहीबार साँझ करेन्ट लाग्दा हलेसी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरी रामधुनी–६ कान्छीचौक–चतरा सडक खण्डको सुनसरी खोला पुलमा मोटरसाइकल अनिन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु छ भने पछाडि सवार घाइते भएका छन् । मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउँपालिका ६...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend