तेह्रथुम: पूर्वी पहाडी जिल्लाका किसानहरूलाई कालो सुनले परिचित अलैँची भित्र्याउने चटारो सुरु भएको छ । नजिकिँदै गरेको दशैँजस्ता ठूला पर्वहरूका लागि खर्च जुटाउन समयमै अलैँची बिक्री गर्ने गरेका छन्...
धरानः नेपाली काँग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्काले उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसको १४ औँ महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् । सो अवसरमा...
विराटनगर: विराटनगर आफ्नै घरको ४ तलामाथिबाट हामफाल्दा मोरङको सुन्दरहरैँचामा हिजो (शनिबार) राति एक युवतीको मृत्यु भएको छ । घरमाथिबाट हामफालेकी सुन्दरहरैँचा नगरपालिका-९ की १८ वर्षीया रुवि मुखियाको मृत्यु भएको मोरङ...
धरानः आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ । संविधान दिवसलाई...
कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले...
भोजपुर: पूर्वी पहाडी जिल्ला भोजपुरका जनताले विद्युत् उपभोग गर्न पाएको करिब ४० वर्ष पुगेको छ । सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भोजपुर सदरमुकामका नागरिकले विसं २०३८ देखि...
खोटाङः खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका ४ बतासेका प्रसाद राई सम्पर्कविहीन भएको ५२ वर्षपछि घर आइपुगेका छन् । २०२७ साल वैशाखमा उदयपुरको बलम्तामा रहेको मावली घर जाने भन्दै हिँडेपछि भारतको नागाल्यान्ड...
धरानः कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी) लाई संसदबाट अनुमोदन गर्नुपर्ने बताएका छन् । शुक्रबार कोशी टप्पुमा प्रकृति संरक्षण...
विराटनगरः मोरङको मिकल्लाजुङ गाउँपालिका ५ का ४३ वर्षीय जगतबहादुर लिम्बू भरुवा बन्दुक सहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बूलाई उनकै घरमा लुकाइछिपाइ राखेको २...
विराटनगरः प्रदेश नं. १ नम्बरको विभिन्न स्थानमा भएको छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु भएको छ । झापा मेचीनगर नगरपालिका १२ कालीझोडास्थित पूर्व–पश्चिम राजमार्गमा को २०प ४ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ...
संखुवासभाः संखुवासभा मादी गाउँपालिका–१ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गरेको भन्दै...
इनरुवाः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजना तथा मानव अधिकार समूह कोशी गाउँपालिकाको संयोजनमा कोशी १ लौकहीको राष्ट्रिय माविमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी स्थानीयसँग वडास्तरीय अन्तरक्रिया...
इनरुवाः सुनसरीको कोशी गाउँपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित विभिन्न पार्टी त्यागेर पाँच सय बढी नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश परेका छन् । विगत लामो समयदेखि राजनीतिकमा रहेका हाल...
विराटनगर: अङ्कगणित नामबाट कामकाज भइरहेको प्रदेश नं १ को नाम आठौँ अधिवेशनमा पुग्दा पनि टुङ्गो लगाउन कठिन भएको छ । ‘नेपालको संविधान–२०७२’ जारी भइसकेपछि कतिपय स्थानमा प्रदेश तथा स्थानीय...
विराटनगरः मोरङमा कार दुर्घटनामा परी महिलाको मृत्यु भएको छ । मोरङको बूढीगंगामा भएको कार दुर्घटनामा परेर बेलबारी नगरपालिका–१ की ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend