न्युज कारखाना उदयपुरM निरन्तरको वर्षातले उदयपुरको ताप्ली, लिम्चुङबुङ र रौतामाई गाउँपालिकाको केन्द्र जोड्ने सडक क्षतिग्रस्त भएका छन् । जिल्लाको तीन पालिकाको केन्द्रबाहेका अन्य ग्रामिण सडकसमेत पहिरोले क्षतविक्षत भएको छ ।...
धरानः संखुवासभामा एकैपरिवारका ६ जनाको विभत्स हत्या भएपछि अनुसन्धानको लागि धरानस्थित संघीय प्रहरी इकाई कार्यालयबाट तालिमप्राप्त ‘डग’ को मद्दत लिइने भएको छ । घटनाको ‘क्लु’ पत्ता लगाउन कुकुरले सहायता...
संखुवासभाः संखुवासभामा एकैपरिवारका ६ जनाको हत्या भएको छ । संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ५ जनाको हत्या भएको मादी नगरपालिका १ नं वडा अध्यक्ष खेमनाथ कटुवालले जानकारी...
बिर्तामोडः आफ्नै दाजुको हत्या गरी फरार रहेका झापा कचनकवल ३ का ३७ वर्षीय रतन राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । कचनकवल गाउँपालिका ३ केचना घर भई हाल बिर्तामोड–४ मा डेरा...
बिर्तामोडः झापा अर्जुनधारा नगरपालिका ९ खरवन्दी स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ११ बुद्धचौकका ३० वर्षीय मणिकुमार चौधरी रहेका छन् । लागूऔषध...
बेलबारीः आफ्नो घरमा कारखाना सञ्चालन गरी भरुवा बन्दुक बनाई बेचबिखन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ५२ वर्षीय आशबहादुर लिम्बू रहेका छन्...
पाँचथरः पाँचथर मिक्लाजुङ गाउँपालिका २ लक्ष्मीचौकस्थितमा ट्याक्टरले किच्दा सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही पालिकाको लक्ष्मीचौकका २९ बर्षीय अविशेक आङदम्वे रहेका छन । आइतबार ३ बजे लसुने खोलाबाट...
खाेटाङ: कोरोना सङ्क्रमणदर केही कम हुँदै गएपछि खाेटाङका स्थानीय तहले अवरुद्ध पठनपाठन भौतिक उपस्थितिमै पुनःसञ्चालनमा ल्याउन थालेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य सुरक्षालाई पालना गर्दै...
ताप्लेजुङ: पछिल्लो समय ताप्लेजुङमा याकका सङ्ख्यामा वृद्धि भएको छ । हिमाली क्षेत्रका बासिन्दाले पुर्खौली पेसाका रुपमा यसलाई पालन गर्दै आएका छन् । पछिल्लो दुईवर्षदेखि याकको कोरोनाका कारणले चीनतर्फ निर्यात...
भोजपुर: कृषि व्यवसाय धेरै युवाको कम मात्र रोजाइमा पर्छ जसका कारण युवा स्वदेशमा व्यवसाय गर्नुभन्दा विदेश जान नै कोसिस गरिरहेका हुन्छन् । भोजपुर नगरपालिका-४ सिद्धेश्वरका युवा गणेश विष्ट भने...
बिर्तामोडः झापाको कन्काइ नगरपालिका-७ विरिङ खोलामा आइतबार आमा छोराको शव फेला परेको छ। उक्त शव विराटनगर घर भई हाल कनकाई नपा-८मा रहेको माइती घरमा बस्दै आएकी ३८ वर्षीया उमा...
बिर्तामोडः बिर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ । कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता...
पाँचथर: फिदिम नगरपालिका-४ तुम्देनचोकका २० वर्षीय दीप लावती अहिले घर छेउ मेची राजमार्गको दायाँ–बायाँ माटोका बोरा राख्न ब्यस्त छन् । सडकमाथिको माटो बोरामा भरि राजमार्गको आसपासमा उनको परिवारले चिटिक्क...
उदयपुर: उदयपुरको त्रियुगा नगरपालिका– ७ स्थित भालु खोलामा आएको बाढीले अटोसहित बगाउँदा १३ वर्षीया बालिकाकाे मृत्यु भएकाे छ । आइतवार बिहान फसेको अटो निकाल्न गएकी यमकुमार राईको १३ वर्षीया...
बिर्तामोडः झापाको शिवसताक्षी नगरपालिका ११ झिलझिलेस्थित पूर्व–पश्चिम राजमार्गमा लहरीको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसतासक्षी नगरपालिका ८ की ३३ वर्षीया सुनिमा राई लिम्बू रहेकी छन् । पश्चिमतर्फ...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend