ताप्लेजुङः जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले १ सय १ फोटो प्रतियोगीहरुलाई पुरस्कृत गरिएको छ । ताप्लेजुङको पर्यटकीय क्षेत्रको प्रर्वद्धनका लागि खिचिएको फोटो मध्ये सर्वोत्कृष्ट भएका सीताराम गुरागाई नगद २५ हजारसहित...
संखुवासभाः संखुवासभामा मिनी ट्रक शनिबार राति दुर्घटनामा परेको छ । दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा धनकुटा घर भएका ३० वर्षीय जनक पाण्डेको...
संखुवासभाः नेकपा एमाले संखुवासभाका अध्यक्षसहित ३५ जना जिल्ला कमिटी सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् । जिल्ला कमिटी अध्यक्ष हेमराज घिमिरेसहित ३५ जिल्ला कमिटी सदस्यले शनिबार जिल्ला समन्वय समितिको सहलमा...
उदयपुर: उदयपुरको कटारी नगरपालिकाले गर्भवती तथा सुत्केरीलाई वितरण गरेको पोषणयुक्त चनामा किरा भेटिएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत कटारी-८ मा वितरण गरिएको चनामा किरा भेटिएको हो । चनामा किरा...
इलाम: कोरोनाको माहामारी तिब्र भएपछि बन्द गरिएको इलामको पर्यटकीय स्थल श्रीअन्तु खुला भएको छ । श्रीअन्तु बिहीबारदेखि पर्यटकका लागि खुला गरिएपछि पर्यटक आउन थालेकाे स्थानीय रुद्र घिमिरेले जानकारी दिए...
ओखलढुंगाः ओखलढुङगा सिद्धिचरण नगरपालिका ४ का २१ वर्षीय निखिल फुयाँल करेन्ट लागेर सोलारको पोलबाट लडेर मृत्यु भएको छ । शनिबार बिहान १० बजे मानेभन्ज्याङ गाऊपालिका ७ स्थित माझी गाउँमा सोलारको...
धरान: गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुुपाल्चोक, उदयपुर र धनुुषामा यस वर्ष भएको बाढी, पहिरो र कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। उनले बाढीपहिरो प्रभावित सिन्धुुपाल्चोकको मेलम्ची मुुहान हेलम्बुु क्षेत्र, मेलम्ची...
धरानः भाटभटेनीले सुनसरीको इटहरीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले देशभर आफ्नो स्टोर विस्तार गर्ने क्रममा इटहरीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको हो । इटहरीमा सञ्चालनमा आएको यो स्टोर नेपालकै...
खोटाङः खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ४ खाल्लेस्थित बालज्योति प्राविमा शिक्षक संख्याको अनुपातमा विद्यार्थी संख्या कम रहेको पाइएको छ । दुईवटा स्थायी दरबन्दी र एउटा करार दरबन्दी रहेको विद्यालयमा...
सुनसरीM नेकपा एमाले केन्द्रीय कमिटीले गरेको को १० बुँदे सहमतिलाई लिएर सुनसरीमा विवाद देखिएको छ । कमिटीको १० बुँदे सहमती कार्याव्यन गर्न बनेको कार्यदलले सुनसरी अध्यक्षमा रमेश बस्नेतलाई पुर्नस्थापना...
धरानः पाथिभरा जब लिङ्क इटहरी र अजोड इन्स्योरेन्स लिमिटेड काठमाडौंबीच दुर्घटना बीमाको सम्झौता भएको छ । शुक्रबार जब लिङ्कको कार्यालय इटहरीमा अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र पाथीभरा जब लिंकका...
धरानः झापाको कमल गाउँपालिका ५ आदीबासी रङशाला अगाडी पूर्व–पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट पैदलयात्री बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका ३ ईश्वरपुर घर भई घुम्दै फिर्दै आई...
तेह्रथुम: छथर गाउँपालिकाका स्थानीयहरू बाँदरको समस्यालाई बसाइँ सर्न थालेका छन् । सुरुमा सुविधा खोज्दै स्थानीयहरु बसाइँ सर्न थालेपछि बाँदरले बालीनालीसमेत नष्ट गर्न थालेपछि बसाइँ सर्नेको संख्या बढ्न थालेको हो...
भोजपुरः भोजपुरमा मध्यपहाडी लोकमार्ग लक्षित कार्यक्रम सञ्चालन हुने भएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा कृषि तथा पशुपालनलाई लक्षित गरेर कार्यक्रम सञ्चालन...
सुनसरीः नेपाली कांग्रेसले सुनसरीमा वडा तहको अधिवेशन भदौ २१ मा गर्ने निर्णय गरेको छ । पार्टीले वडा तहको अधिवेशन १८ भदौमा गर्न निर्देशन दिए पनि सुनसरीमा भने २१ भदौमा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend