Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

संखुवासभा: जिल्ला अदालत संखुवासभाले बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा डेढ वर्ष कैद सजायको फैसला सुनाएको छ । संखुवासभाको पाँचखपन नगरपालिकामा १७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा पाँचखपन नगरपालिका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

उदयपुरः उदयपुर त्रियुगा नगरपालिका ८ देउरीका वीरेन्द्रप्रसाद चौधरीको १४ वर्षीय निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको छ । बुधबार बेलुका ७ बजे घर नजिकै रहेको चौरीबाट खेली घर फर्कने क्रममा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ओखलढुंगाः ओखलढुङगा मानेभन्याङ गाउँपालिका ५ ताराबारी स्थित सिद्धिचरण राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही पालिका ओखरबोटकी ५० वर्षीया कर्ममाया मगर रहेकी छन् ।...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको उर्लाबारी र सिजुवामा प्रहरीले प्रतिबन्धित औषधिसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ८ स्थित रातोहोली बस्ने २७ वर्षीय अनिश श्रेष्ठ र २१ वर्षीय सुजन...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

उदयपुर: राँकुली खोलामा पुल नहुँदा खोटाङका स्थानीय शुल्क तिरेर माेटरसाइकल तार्न बाध्य छन् । उदयपुरको रौतामाई गाउँपालिकामा पर्ने राँकुली खोलामा पुल नहुँदा खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका,...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरी: सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ । उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए । चौधरी मुटुसम्बन्धी समस्याका कारण...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान: चुरे क्षेत्र विकासका दृष्टिकोणले निकै पछि परेको छ । जटिल भूगोलका कारण कतिपय ठाउँमा यातायातको पहुँच पनि छैन । पूर्वी नेपालको चुरे क्षेत्रको अवस्था पनि यस्तै छ ।...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

विराटनगरः एमाले सचिव भीम आचार्यको नेतृत्वमा गठन भएको प्रदेश १ सरकार ६ दिनमै अल्पमतमा परेको छ। माधव नेपाल पक्ष छाडेर केपी ओली पक्षमा लागेका आचार्य १० भदौमा प्रदेश १...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः इटहरीमा चेकजाँचको क्रममा १७ पोका गाँजा फेला परेको छ । इटहरी–१२ कोशी राजमार्गमा इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र.१–०२–०४३...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङः  चार महिनापछि निषेधाज्ञा हटाइएको छ । जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जिल्लामा सङ्क्रमणको अवस्था सामान्य बन्दै गएकाले आजदेखि निषेधाज्ञा हटाएको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको अर्जुनधारा–४ मदनपुरस्थितबाट लागूऔषध खैरो हिरोइन ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा–२ का १८ वर्षीय एविट बुढाथोकी, ३० वर्षीय सजीत समाल र अर्जुनधारा–३ का २६ वर्षीय...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको कानेपोखरीबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । हतियार लुकाएर राखेको सूचनाका आधारमा ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई पक्राउ गरेको हो । उनको घरमा राखिएको पेस्तोलसहित उनी समातिएका हुन् । ‘मेड इन...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको हो । पूर्वबाट पश्चिम जाँदै गरेको को१ख६५०३ नम्बरको टिपरले प्रदेश१–०२०४१प९१२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

तेह्रथुम: तेह्रथुममा ढाका कपडाको व्यापार घटेको छ । कोरोना भाइरस महामारीसँग डेढ वर्षयता ढाका कपडाको व्यापार प्रायः टप्प भएको हो । मेसिनबाट समेत ढाका कपडा बन्न पाइने भए पनि तेह्रथुममा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः प्रदेश १ मा दुई वर्षमा भएका चार हजारभन्दा बढी सवारी दुर्घटनामा सात सय ७६ जनाले ज्यान गुमाउनु परेको तथ्याङ्क छ । प्रदेश १ का १४ जिल्लाभित्र दुई वर्षको अवधिमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend