संखुवासभाः संखुवासभा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाईलाई लागूऔषध अफिमसहित पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा चापागाईको घरमा लुकाइछिपाई राखेको लागूऔषध...
बेलबारीः मोरङको बेलबारी छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका ५ का ३४ वर्षीय खेम मगर र झापा मेचीनगर ३ का ३९...
विराटनगरः नेपाल विद्युत प्राधिकरणले मोरङको टंकिसिनुबारीबाट विद्युतका कंक्रिट पोल उत्पादन सुरु गरेको छ । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालय अन्तर्गत कंक्रिट पोल प्लान्ट आयोजनाले टंकिसिनुबारी प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण...
विराटनगरः बोलेरो गाडीबाट हाम फालेका युवाको मृत्यु भएको छ । विराटनगरमा ती युवाले हाम फालेको प्रहरीले जनाएको छ । भोजपुरबाट विराटनगर हिँडेको को२च २७४२ नम्बरको बोलेरो गाडीबाट हामफाल्दा २२ वर्षीय...
बिर्तामोडः ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । कन्काई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ का ३२ वर्षीय टीका खत्रीलाई क्राउ...
विराटनगरः ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणका विजेता किरण गजमेरलाई प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले स्वागत तथा सम्मान गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमै एक कार्यक्रम गरी...
धरानः सुनसरीको बराहक्षेत्र नगरपालिका १ का ६३ बर्षीय बरम बहादुर राईलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको छ । गत २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाति १३ वर्षीय...
झापा: सरकारले शुरुआत गरेको मास्क अभियानलाई सहयोग पु-याउने र कोरोना सङ्क्रमण न्यूनीकरण गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ स्थापना गरेको छ । जिल्लामै पहिलोपटक स्थापना भएको बैंकबाट...
विराटनगरः शान्ति–सुरक्षा सबैको साझा जिम्मेवारी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताएका छन् । नवनिर्मित जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवन, तथा आवास गृहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रहरी...
उदयपुरः उदयपुर रौतामाई गाउँपालिका ८ का ३० वर्षीय चन्द्रबहादुर रिखाम मगरको भीरबाट लडेर मृत्यु भएको छ । पुवारे भज्याङ गएका मगर बिहीबार बिहानसम्म पनि घर नआएपछि आफन्तले खोजतलास गर्दै जाने...
विराटनगरः मोरङको रतुवामाई नगरपालिका ३ का राजु ताजपुरियाले सञ्चालन गरेको राजु कुखुरा फर्ममा चट्याङ पर्दा ८० वटा कुखुराहरु मरेका छन् । बुधबार राति पानीसगै परेको चट्याङबाट सो परिमाणमा कुखुराको मृत्यु...
सुनसरीः सुनसरीको कोशी गाउँपालिका ४ खत्वे टोलका ५५ बर्षीय रामे खङ्ग खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । बिहीबार बिहान साढे ५ बजे खेतीतर्फ जाने क्रममा कोशी वन्यजन्तु...
विराटनगरः सङ्गठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले विनम्र बन्ने तर कमजोर नबन्न निर्देशन दिएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अवलोकन भ्रमणको क्रममा १ नम्बर प्रदेश प्रहरी...
ओखलढुंगाः ओखलढुङगा सिद्धिचरण नगरपालिका ५ चित्रेस्थित बाटोमा सोही स्थानका ४२ वर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थान वर्णालुका ६३ वर्षीय आङगुबु शेर्पाबीच झगडा भई कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको...
उदयपुर: एक साताअघि घरबाटै हराएकी उदयुरको त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया एक किशोरीको शव जंगलमा फेला परेको छ । घरबाट एक साताअघि हराएकी उदयुरको त्रियुगा नगरपालिका–६ मोहनपुरकी एक १६ वर्षीया...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend