Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

धरानः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि ऊर्जा,...

  • ४ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः दुर्घटनामा गम्भीर घाइते भएका एक वृद्धलाई अस्पताल पुर्‍याउनुको सट्टा सडकमा छाडेर फरार भएका सिटी सफारी चालक पक्राउ परेका छन्। घाइते अवस्थामा सिटी सफारीमा राखेर अस्पताल लैजाने भन्दै लगेका...

  • ५ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः २०८३ सालको संविधान दिवस भब्यताका साथ मनाउन कोशी प्रदेश सरकारले तयारी तीब्र बनाएको छ । असोज २, ३ र ४ गते संविधान दिवस भब्यताका साथ मनाइने भएको हो ।...

  • ५ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः इटहरीमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार इटहरी–७ बालग्राममा रहेको कल्भर्टको डिभाइजरमा ठोक्किँदा दुईजनाको मृत्यु भएको...

  • ५ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः उदयपुरको कटारी नगरपालिका–८ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका–८ निवासी ३५ वर्षीय रुद्रबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका...

  • ५ दिन अगाडी
  • १ मिनेट पाठ

धरानः फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा भएको अटो दुर्घटनामा घाइते आमा–छोरी दुवैको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी करिब ८ वर्षीया सुस्मिता श्रेष्ठको शुक्रबार राति ८ः१५ बजे बिर्तामोडस्थित बीएन्डसी...

  • ६ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः भोजपुरमा उत्पादित अकबरे (डल्ले) खुर्सानीले पछिल्लो समय देशका विभिन्न प्रमुख सहरमा राम्रो बजार पाउन थालेको छ । गाउँगाउँसम्म यातायातको सहज पहुँच पुगेसँगै यहाँका किसानले उत्पादन गरेको अकबरे खुर्सानी...

  • ६ दिन अगाडी
  • ३ मिनेट पाठ

धरानः इलाममा अटो (टेम्पो) दुर्घटना भई आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । यस्तै, तीनजना सामान्य घाइते छन् । फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा अटो दुर्घटनापछि...

  • ६ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः पाँचथरको मिक्लाजुङ गाउँपालिकाबाट आफ्नै बुबाको हत्या आरोपमा आमा र छोरा पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका–३ का इन्द्रकुमार दमाईको हत्या भएको भन्दै प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।...

  • ७ दिन अगाडी
  • २ मिनेट पाठ

विराटनगरः बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) मोरङले ७४ लाख ९५ हजार ७ सय ५१ रुपैयाँ सहयोग गरेको छ । प्याब्सन...

  • १ हप्ता अगाडी
  • ४ मिनेट पाठ

बिर्तामोडः राष्ट्रिय विपदबाट प्रभावित नागरिक तथा परिवारको राहतका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। प्याब्सन नेपालको आह्वानमा राष्ट्रिय विपद्बाट प्रभावित...

  • १ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः धनकुटाको साँगुरीगढी गाउँपालिका–७, फेदीबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एउटा ट्रक बरामद गरेको छ । कोशी लोकमार्गअन्तर्गत फेदी क्षेत्रमा बुधबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र...

  • १ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः कोशी प्रदेशमा दर्ता भएका सवारीसाधनको संख्या करिब १० लाख पुगेको छ। अन्य प्रदेशमा दर्ता भएर कोशीमा गुड्ने सवारीसाधनको संख्या पनि कम छैन। तर, ट्राफिक प्रहरीको जनशक्ति बढ्न नसक्दा...

  • १ हप्ता अगाडी
  • ४ मिनेट पाठ

धरानः सुनसरीमा लागूऔषधसहित पक्राउ पर्ने क्रम बढ्दो छ । यसैक्रममा सुनसरी देवानगञ्ज गाउँपालिका वडा नं. ७ मा लागूऔषध गाँजा लुकाइछिपाई राखिएको छ भन्ने प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट...

  • १ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सुनसरकिो बराहक्षेत्र नगरपालिका क्षेत्रका पाँचजना अझैसम्म सम्पर्कविहीन रहेका छन् । बराहक्षेत्र नगरपालिका–३ की रुविनाकुमारी धामी, वडा नम्बर ५ का मोहन माझी, वडा...

  • १ हप्ता अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend