Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

धरानः सुनसरीमा ठूलो परिमाणमा खैरो हिरोइन (ब्राउन सुगर) सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नमा बराहक्षेत्र नगरपालिका २ का कालुराम भन्ने ४० वर्षीय कर्णबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका...

  • १ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले प्रदेशमा सञ्चालित विकास आयोजनाहरूमा हुने ढिलासुस्ती र लापरबाही अब सहय नहुने बताएका छन् । सोमबारको प्रदेशसभा बैठकमा शून्य समय र विशेष समयमा...

  • १ हप्ता अगाडी
  • ३ मिनेट पाठ

विराटनगरः भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले एक करोड एक हजार रुपैयाँ सहयोग गरेको छ । महानगरपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको...

  • १ हप्ता अगाडी
  • ३ मिनेट पाठ

धरानः ट्याक्टरसँगै खसेका बेपत्ता भएका चालक र सहचालक भेटिएका छन् । दुवैजना पौडिएर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक कमल...

  • १ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः घरको काम मिलाएर उद्योग आउने र कहिलेकाहीँ ११ घण्टासम्म पनि काम गर्ने गरेको वराहक्षेत्र नगरपालिका–५ की बबिता बस्नेतले बताएकी छन्। प्लाइ उद्योग स्थापना भएदेखि नै काम गर्दै आएकी उनले...

  • २ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा २ जना बेपत्ता भएका छन्। आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर आज बिहान मैवाखोलाको...

  • २ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको कोशी प्रदेश पदाधिकारी र सचिवालय सदस्यको बैठकले २०८४ सालमा हुने प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढ्ने निर्णय गरेको...

  • २ हप्ता अगाडी
  • ५ मिनेट पाठ

विराटनगरः विराटनगरस्थित भानु कलेजले आयोजना गरेको कविता र वक्तृत्वकला प्रतियोगितामा भव्य रुपमा सम्पन्न भएको छ । आइतबार कलेज परिसरमा आयोजित प्रतियोगितामा कवितातर्फ स्वस्तिका नेपाल प्रथम भएकी छन् । दुई दर्जनभन्दा...

  • २ हप्ता अगाडी
  • २ मिनेट पाठ

विराटनगरः कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि स्वीकृत भएका विकास निर्माणका आयोजनाहरूको ठेक्का प्रक्रिया तत्कालका लागि पूर्ण रूपमा रोकेको छ। मन्त्री जीवन आचार्यले बजेट पुनरवलोकन र राजनीतिक सहमतिलाई...

  • २ हप्ता अगाडी
  • ४ मिनेट पाठ

धरानः स्कुटी र सिटी सफारीको ठक्करले दुईजनाको मृत्यु भएको छ । मोरङको बेलबारी-९ स्थित लक्ष्मीमार्गबाट डाँगाबजारतर्फ जाँदै गरेको प्र.१–०२–०५३ प. ६६५१ नम्बरको स्कुटीले बाटो क्रस गर्दै गरेको पैदल यात्री सोही...

  • २ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीमा गुडिरहेको सार्वजनिक बसको ढोकाबाट लड्दा सहचालकको मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका ४ धर्मकाँटास्थित महेन्द्र लोकमार्गमा विराटनगरबाट नारायणगढतर्फ जाँदै गरेको प्र.०१-०२-००२ ख १२५५ नम्बरको बससका सह-चालक सापटे...

  • २ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः १६ ग्राम २२० मिलिग्राम खैरो हिरोइन (ब्राउन सुगर) सहित दुईजना पक्राउ परेका छन् । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित चाम्लिङ होटल एण्ड लजबाट लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला...

  • २ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः शिक्षकलाई भरुवा बन्दुक हानेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभा, मकालु गाउँपालिका–१ सिउँडीबारी बस्ने ३३ वर्षीय पत्नकुलुङ राईलाई घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित नियन्त्रणमा लिई आवश्यक...

  • २ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः सामाजिक सञ्जालमा स्टाटस लेखेका पत्रकार तेजन खड्का पक्राउ परेका छन् । ब्रेक एण्ड लिंक्स (बिएल) मा कार्यरत मोरङको ऊर्लाबारीका पत्रकार खड्कालाई प्रहरीले पक्राउ गरेको हो । बुधबार उनले ‘मैदान...

  • २ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः रसुवालगायत क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुरयाउने उद्देश्यले विराट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख सहयोग गरेको...

  • २ हप्ता अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend