विराटनगरः प्रचण्ड-नेपाल समूहले नेकपा प्रदेश १ को दलको नेताबाट हटाएका मुख्यमन्त्री शेरधन राईले सो समूहका १५ सांसदलाई निलम्बन गरेका छन् । दलको नेतालाई थाहै नदिई मुख्यमन्त्रीवरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको,...
विराटनगरः प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्यलाई चुनेको छ । मुख्यमन्त्री रहेका शेरधन राईलाई हटाउँदै उनलाई संसदीय दलको नेता चुनेको हो । नेकपाको प्रदेश १...
विराटनगरः मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ट्याब्लेटसहित ४ जना पक्राउ परेका छन् । बुधबार अपरान्ह पौने ५ बजेको समयमा मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट उदयपुरको त्रियुगा नगरपालिका–२ का २१...
विराटनगरः खोटाङ र मोरङका दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । खोटाङको रावाबेशी गाउँपालिका-१ डुम्रेपानीमा आज बिहान साँढे ३ बजे को ७...
ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा क्षेत्रको जंगलमा लागेको रेडपाण्डाको चरन तथा बासस्थान डढेलोले खरानी बनाएपछि संकटमा परेको छ । ६ दिनदेखि सुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर...
विराटनगरः केराबारी–६ मा ट्याक्टरले किच्दा नाबालकको मृत्यु भएको छ । रोकीराखेको को१त ७५११ नम्बरको ट्याक्टरले किचेर जितेन तामाङका ३ वर्षीय छोरा पासाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । बाबुले...
विराटनगरः सुनसरीको कोशी गाउँपालिका–४ का १९ वर्षीय मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सोमबार राति साढे ८ बजेको समयमा जुद्धगञ्जमा रहेको मासु पसलबाट मासु किनेर फर्कदै गरेका कामतलाई...
फुङलिङ: ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा छ दिनदेखि लागेको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान डढेलो प्रवेश गरेको पाथीभरा...
उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ताबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् । लागूऔषधको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले नवराजपुर नगरपालिका–६ सिरहाका २४ वर्षीय...
बिर्तामोडः मिठो बोली, मन्द मुस्कान, गहुँगोरी, मझौला कद । अरुको समस्यामा सहयात्री बन्ने उनको बानी । सबैको मनमुटुमा बस्न सफल सरल र उच्च विचारकी धनी शिवसताक्षी नगरपालिका–११ मा बस्दै...
ताप्लेजुङः ताप्लेजुङको सदरमुकाम फुङलिङ–७ की टिकादेवी घिमिरेको मुत्युदावीे भुक्तानी गरिएको छ । गुराँस लाइफ इन्स्योरेन्स उपशाखा ताप्लेजुङले मृतक घिमिरेको श्रीमान रमेश घिमिरेलाई एक कार्यक्रम गरी चेक हस्तान्तरण गरेको छ । घिमिरेले...
संखुवासभाः संखुवासभामा नेकपा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ । चैनपुर–४ मैदानेमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ता र प्रहरीबीच आइतबार गोली हानाहान भएको हो । प्रमुख जिल्ला अधिकारी...
सुनसरीः सुनसरीको इनरुवाबाट प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निरज शिवाकोटी, ममता श्रेष्ठ, रुपेश माझी र मनिष राई रहेका छन् । घरभित्र लुकाई राखिएको अवस्थामा प्रहरीले...
विराटनगरः मोरङको पथरी शनिश्चरे नगरपालिका–१० शिविरडाँडामा शनिबार साँझ ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२त ५५८१ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको मे११प ३४३५...
विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३७ सांसदको हस्ताक्षर छ । प्रदेश १ मा सत्तारूढ नेकपाको दाहाल–नेपाल...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend