धरानः पिकअप भ्यानको ठक्करले धरान-१६ का युवाको मृत्यु भएको छ । इनरुवा-धरान सडक खण्डमा भएको दुर्घटनामा धरानका युवा दीपक मगर ‘गोलमाल’ को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...
विराटनगरः श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेल कुटिएका छन् । भ्रष्टाचारविरोधी अभियान्ता भनेर चिनिएका उनी आफ्नै कर्मचारीले कुटेका हुन् । आफ्नै कार्यकक्षमा ११ बजेतिर महिला कर्मचारीले कुटपिट गरेको प्रहरीले...
संखुवासभाः संखुवासभाका चार हिमताल जोखिममा रहेका छन् । संखुवासभाका १०४ हिमतालमध्ये लोवर बरुण हिमतालसहित चारवटा हिमताल जोखिममा रहेको अन्र्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको छ । इसिमोडका डा.अरुणबहादुर श्रेष्ठका...
विराटनगरः समुदायस्तरमा कोभिड १९ संक्रमण फैलिएका भन्दै विराटनगर महानगरपालिका लकडाउनमा फर्किएको छ । शनिबारदेखि दुई हप्ताका लागि लकडाउन घोषणा गरिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरलेले लकडाउन कडाइका...
इलामः इलाम नगरपालिककाको कार्यालयमा वृद्ध भत्ता लिन गई घर फर्कदै गरेकी देउमाई नगरपालिका–४ की ७२ वर्षीया सन्च रानी लिम्बू देउमाई नगरपालिका–२ मा रहेको सार्की खोलामा मृत फेला परेकी छन्...
धरानः इलामबाट झापा आएका तीन जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू तालिमका लागि त्यहाँ आएको बताइएको छ । त्यस्तै, एकजना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार कोराना भाइरसको संक्रमणबाट निधन भएका व्यक्तिकी श्रीमतीलाई पनि कोरोना पोजेटिभ देखिएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३२ वर्षीया उनमा कोरोना...
धरानः इटहरी उपमहानगरपालिकाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीको रिपोर्ट पोजेटिभ आएपछि उपमहानरको आकस्मिक बैठक बस्ने भएको छ । केही दिन अघि १० जना कर्मचारीको स्वास्थ्य परीक्षणका...
विराटनगरः मोरङको रतुवामाई नगरपालिका–२ बाट लागूऔषध ट्याब्टेलसहित दुईजना पक्राउ परेका छन् । सीमा प्रहरी चौकी डोरियाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका–५ का २२ वर्षीय विवश तामाङ र २१ वर्षीय सुरज...
बिर्तामोडः संखुवासभा घर भई झापाको अर्जुनधारा नगरपालिका–४ बस्ने ३० वर्षीय सुगम राईको स्थानीय डुबे खोलाले बगाएर मृत्यु भएको छ । श्रीमती र अन्य साथीहरुसँगै दहीझोडा सामुदायिक वनतर्फ गएका राई बाटोमा...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका–११ का ३६ वर्षीय गोपाल कामतको करेन्ट लागेर मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका–३ बाँसबारी चोकमा रहेको मिठाई पसल अगाडि टेन्ट लगाउने क्रममा अचानक हाइटेन्सन लाइनमा टच...
ताप्लेजुङः सायद पहिलो दिन हुन सक्छ, सरस्वता वनेमको जीवनमा खुशीको किरणले छाएको । ५७ वर्षपछि पहिलोपटक भत्ता हात पर्दा उनमा खुशीको सीमा रहेन । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्वर १...
सोलुखुम्बु: सोलुखुम्बुको सोताङ गाउँपालिका-५ गणेश राईको घरमा तास खेलि रहेका ४ जनालाई ठुलो परीणामको नगद सहित पक्राउ गरिएको छ । राईको घरमा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा मंगलवार दिउँसो...
विराटनगरः जिल्ला प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले ‘मेथान्टामाइन आइस’ नामक लागूपदार्थसहित एक व्यक्तिलाई विराटनगरबाट पक्राउ गरेको छ । अन्तर्राष्टिय बजारमा महङ्गो र अधिक मागका रुपमा रहेको...
धनकुटाः अविरल वर्षाले धनकुटाका विभिन्न स्थानमा क्षति गरेको छ । वर्षाले पहिरो जाँदा धनकुटामा एक दर्जन उद्योग, सडकमा क्षति गरेको छ । यस्तै, पसलहरु जोखिममा परेको र १ सय २७...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend