खोटाङ (रासस): दश स्थानीय तह रहेको खोटाङ जिल्लामा तपाईको ‘मास्क खै’ अभियान शुरु गरिएको छ। कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न तथा जनचेतनामूलक सन्देश फैलाउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी...
विराटनगरः विराटनगरको कोशी अस्पतालमा बुधबार कोरोना भाइरसका कारण दुईजनाको मृत्यु भएको छ । कोशी अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार विराटनगर महानगरपालिकाका ४५ वर्षीय पुरुष र रंगेली नगरपालिकाका ४५...
धरानः कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारले सुनसरीसहित १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रदेश १ का विभिन्न क्षेत्रमा कोरोना संक्रमण उच्च हुँदै जाँदा विभिन्न जिल्ला र...
विराटनगरः विराटनगरमा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर चाँदनी चोक क्षेत्रका तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मिनकुमार आचार्यले जानकारी दिए । यसै गरी अर्का...
सुनसरीः अन्ततः सुनसरीको सदरमुकाम इनरुवा, दुहबी र इटहरीमा लकडाउन घोषणा गरिएको जनाइएको छ । आकस्मिक बैठकले इटहरी उपमहानगरपालिकामा राति १२ बजेदेखि लागू हुने गरी पाँच दिन लकडाउन गर्ने निर्णय भएको...
ताप्लेजुङः ताप्लेजुङमा लाखे जात्राको रौनक शुरू भएको छ । नेवार समुदायको धार्मिक र सांस्कृतिक रूपमा गहिरो सम्बन्ध रहेको लाखे जात्राको रौनकले यतिवेला ताप्लेजुङको सदरमुकामका चोक, गल्ली, बजारहरू गुञ्जायमान बन्ने भएको...
धरानमा सिटी सफारी चलाउँदै एक महिला । फोटो फाइलः कोशी आवाज सुनसरीः सुनसरीमा सिटी सफारी, टेम्पो, म्याजिक भ्यान, माइक्रो भ्यानलगायतमा पूर्णरूपमा रोक लगाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको...
विराटनगरः विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसको संक्रमण आशंका गरिएका उदयपुर बेलका नगरपालिका १ का ५५ वर्षीय पुरुषको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ...
विराटनगरः प्रदेश १ मा ४३ जना नयाँ संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरमा ८ जना संक्रमण देखिएको छ । विराटनगरमा देखिएको संक्रमित मध्ये कोशी अस्पतालका...
ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका ९ का वडा अध्यक्ष तारा बरालले सञ्चालन गर्दै आएको फुङलिङ बजारस्थित आशिका आयल सप्लायर्सले पेट्रोल र डिजेल बढी मूल्यमा बिक्री गर्दैै उपभोक्ता ठग्दै आएको पाइएको...
बिर्तामोडः कोरोना भाइरस (कोभिड १९) को पीसीआर परीक्षणका लागि झापामा दुई वटा ल्याव तयार गरिएको छ । सरकारी तबरबाट मेची अस्पतालमा एउटा ल्याव तयार भएको छ भने अर्काे जनस्तरबाट कनकाई...
विराटनगरः मोरङका रंगेली नगरपालिकामा एकै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यबजार क्षेत्रमा ७३ वर्षीय उमेरका वृद्धको मृत्यु भएपछि भेला भएका एकैपरिवारका १४ जनामा संक्रमण पुष्टि भएको...
विराटनगरः विराटनगरस्थित कोशी अस्पतालमा कोरोना भाइरसको संक्रमण आशंका गरिएका एक व्यक्तिको निधन भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार उदयपुर बेलका नगरपालिका १ का ५५ वर्षीय पुरुषको...
धरानः कोरोना संक्रमणको जोखिमबीच यातायात व्यवसायीले गाडी चलाउन थालेका छन् । नियम पालना गरेर गाडी सञ्चालन हुनेमा सर्वसाधारण अझै ढुक्क हुन सकेका छैनन् । तर बसका कर्मचारी स्वास्थ्य सचेतना...
विराटनगरः विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । सोमबार विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएका ७७ वर्षीय बलबहादुर थापाको मृत्यु भएको हो । श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend