धरानः सुनसरीमा कोरोना भाइरस पोजिटिभ देखिएका व्यक्ति खुलेआम बजारमा हिँडेपछि सुनसरी सदरमुकाम इनरुवामा निषेधाज्ञा जारी गरिएको छ । इनरुवा घर भएकामा कोरोना संक्रमित पाइएपछि इनरुवा बजार क्षेत्र बन्द गरिएको हो...
बिर्तामोडः झापाका १८ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमणको पुष्टि भएको छ । पूर्वी नाका काकडभिट्टाको सीमामा सुरक्षाका लागि खटिएका १८ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगरस्थित...
उदयपुरः उदयपुरमा ट्याक्टरले किच्दा एकजनाको मृत्यु भएको छ । बेलका नगरपालिका वडा नम्बर १, आम्बासीमा स्थानीय ४५ वर्षीय तीर्थबहादुर कार्कीलाई गुडिरहेको को२त ५१८२ नम्बरको ट्याक्टरबाट लड्दा पछाडिको चक्काले किचेको हो...
बिर्तामोडः भद्रपुर नगरपालिकास्थित कमलधाप सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका ३ जना बालकका परिवारलाई दशरदश लाख रुपैयाँ दिने सहमति भएको छ । कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण...
धरानः धरान–१५ का युवामा कोरोना संक्रमणको पुष्टि भएको छ । बहराइनबाट आएका उनी धरान–१७ स्थित एन्फा क्वारेन्टाइनमा बस्दै आएका थिए । कोरोना पुष्टि भएपछि बीपी प्रतिष्ठान ल्याउने तयारी भइरहेको प्रवक्ता...
ताप्लेजुङः सरस्वता वनेम अहिले ५७ वर्षकी भइन् । उनी न बोल्न सक्छिन् र न राम्ररी हिँडन नै । उनी कान समेत सुन्दिनन् तर यस्ता सबैलाई राज्यले देखिसकेको छ र...
बिर्तामोडः बुधबार झापामा डुबेर तीनजनाको मृत्यु भएको छ । यस्तै, दुईजना बेपत्ता भएको प्रहरीले जनाएको छ । बुधबार राति ८ बजे भद्रपुर नगरपालिका २ बस्ने १० वर्षी अंकुश तामाङ सोही...
विराटनगरः विराटनगरको प्रदेश १ प्रहरी कार्यालयमा एक प्रहरीमा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि अहिले सो कार्यालयलाई सिल गरिएको छ । ज्वरो, हाछ्युँ आउने लक्षण देखिएपछि होम क्वारेन्टाइनमा...
बिर्तामोडः झापामा पहिरोले पुर्दा एकजनाको ज्यान गएको छ । झापाको बुद्धशान्ति–७ मोदीडाँडामा यो घटना भएको हो । पहिरोले घर पुर्दा १५ वर्षीय विवेक दर्नालको ज्यान गएको हो । अन्य तीनजना...
विराटनगरः क्लिनिकबाट अवैध औषधी बिक्री वितरण तथा किनबेच गर्ने तीनजनालाई प्रहरी ले पक्राउ गरेको छ । मोरङको बेलवारी नगरपालिका–६ सोमबारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट अवैध औषधीहरुको बिक्री वितरण भइरहेको भन्ने...
ताप्लेजुङः अविरल वर्षाले तमोर नदीमा आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा चिनियाँ ठेकेदादाको गाडी सँगै दुईवटा पुल बगाएको छ । टिप्ताला भन्ज्याङदेखि सदरमुकाम फुङलिङसम्म सडक निर्माणका क्रममा चिनियाँ ठेकेदारले सो...
सुनसरीः कोशी नदीमा ५६ मध्ये ४६ वटा ढोका खुलिएका छन् । यो वर्षकै उच्च बहाव प्रतिसेकेण्ड ३३च् लाख ३ लाख ३४ हजार ९ सय ९० क्युसेक रहेको कन्ट्रोल रुमले जनाएको...
धनकुटाः निरन्तरको वर्षाका कारण अवरुद्ध बनेको धरान–धनकुटा सडक खण्ड खुलाइएको छ । गर्जुवा खोलामा माटोसहित आएको बाढीले धरान–धनकुटा सडक अवरुद्ध बनेको थियो । पटक–पटक अवरुद्ध गरेको सडक खुलाइएको डिभिजन सडक...
धरानः फेरि पनि प्रदेश १ मा गोर्खा सैनिकको भत्ता रोकिएको भन्दै विरोध भएको छ । प्रदेश १ का सांसदमध्ये विष्णु तुम्वाहाम्फे, राजन राईले यो विषयमा आवाज उठाइन् । संघीय लोकतान्त्रिक...
तेह्रथुमः तेह्रथुम लालीगुराँस–९ बस्ने ३६ वर्षीया अञ्जना लिम्बूलाई खोलाले बगाउँदा उनको मृत्यु भएको छ । सोमबार दिउँसो १२ बजे जिरिखिम्तीबाट छथरमा रहेको आफ्नो माइती घरतर्फ जाने क्रममा ढाडेखोला तर्दै गर्दा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend