ताप्लेजुङ: ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सिजन सुरु भएको छ । मौसममा सुधार भएसँगै यहाँ आउने भक्तजनको सङ्ख्यासमेत बढ्दै गएको छ । वर्षभरि नै पाथिभरा जान सकिए पनि...
धरानः मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन वर्षीया बालिका रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाले जानकारी दिए ।...
धरानः गत साउनबाट यहाँको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होटल व्यवसायलाई राहत प्रदान गरेको छ । कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएको भेडेटारका होटल...
सुनसरीः सुनसरीको हरिनगर गाउँपालिका–४ मा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय उमेश मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भुटाहाबाट चिमडीतर्फ जाँदै गरेको प्रदेश...
धरानः कोशी प्रदेशमा ‘अबको युद्ध दुव्र्यसनविरुद्ध’ भन्ने नाराका साथ दुव्र्यसनविरुद्धको अभियान सञ्चालन गर्ने भएको छ । कोशी प्रदेशमा लागूऔषधको अवस्था भयावह बनेसँगै नियन्त्रणका लागि ‘अबको युद्ध, दुव्र्यसनविरुद्ध’ अभियान थालिएको हो...
धरानः सुनसरीमा बसमा मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । गढी गाउँपालिका ४ धुरा टोल स्थित छिटाहा विराटनगर भित्री पक्की सडक खण्डमा छिटाहाबाट साह टोल जाँदै गरेको प्र१–०२–०४५प ५००१ नम्बरको...
इनरूवा, (सुनसरी)- सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का जब्बार मियाँले भोक्राहा र इनरूवा–८ डुम्रहाको बङकुलवामा १४ बिघा क्षेत्रफलमा सामूहिक केराखेती गरेका छन् । करिब रू ५० लाखको लागतमा जनमजदुर, खाद्यमल,...
धरानः जिल्लाको कोशी गाउँपालिका क्षेत्रमा माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार कोशी गाउँपालिका–३ का ४५ वर्षीय इसराफिल...
धरानः धरानबाट हिलेतर्फ जाँदै गरेको ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिकामा ६ गोठगाउँकी ७० वर्षीया नन्दकुमारी राई रहेको प्रहरीले जनाएको छ । ठक्कर...
धरानः पाथीभरा केबलकार निर्माण कार्य हाललाई स्थगित भएको छ। सरकारले आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने...
ताप्लेजुङमा नो केबुलकार समूहको प्रदर्शन उग्र बन्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विषयलाई लिएर प्रदर्शन दिनहुँ प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले आइतबार बिहानदेखि...
धरानः टिपरको ठक्करले बाबुछोराको मृत्यु भएको छ । मोटरसाइकलमा सवार उनीहरूलाई टिपरले ठक्कर दिएको थियो । शुक्रबार राति करिब ८ः४० बजे इलामको रोङ गाउँपालिका ३ हाँसपोखरीस्थित मेची राजमार्गमा इलामबाट झापातर्फ...
धरानः बस र ट्रक जुध्दा एकजनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । बिहीबार राति साढे ८ बजे उदयपुरको उदयपुरगढी गाउँपालिका ७ जोगी टोलस्थित मदन भण्डारी राजमार्गमा...
ताप्लेजुङ: पाथीभरामा बिहीबार भएको झडपपछि यातायात व्यवसायीले बन्दको घोषणा गरेका छन्। ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले विज्ञप्ति जारी गर्दै फागुन ९ गते राति १२ बजेदेखि यातायात बन्द गर्न बताएका हुन्। उनीहरूले...
धरानः सर्वोच्च अदालतले पाथीभरामा केवलकार निर्माण रोक्न परेको रीटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले बिहीबार पाथीभरामा केवलकार...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend