हुलाकी राजमार्गको पूर्वीखण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका– २ र गौरीगन्ज गाउँपालिका– १ जोड्ने कन्काई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ । ०६८ मा निर्माण सम्झौता भएको...
धनकुटा । धनकुटाको पाख्रिबासमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पाख्रिबास नगरपालिका–३ स्थित पाख्रिबास–हिले सडकखण्डको जौटारमा बिहीबार राति करिब ९ बजे को १ ज...
विराटनगरः मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित कोशी लोकमार्गमा सवारी चालक तथा सह–चालकहरुको स्वास्थ्य परीक्षण तथा लागू पदार्थ सेवनाको जाँच गरिएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको...
विराटनगरः कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेश गर्न निजी अस्पतालहरुलाई आग्रह गरेको छ । मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले बिहीबार सबै निजी अस्पताललाई...
-किरण लिम्बू संखुवासभाः मादी नगरपालिका, ९ स्थित हाङथाना स्पोर्टिङ युथ क्लबले तेस्रो पौसे २०८१ को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । खेलकुद, कला, संस्कार र संस्कृति,...
धरानः जङ्गली हात्तीको आक्रमणमा कचनकबल वडा नं ७ की ३४ वर्षीया केलावती राजबंशीको आज मृत्यु भएको छ। स्थानीय दिपज्योति सामुदायिक वनमा गाउँका १५ जना महिलाहरूसँग दाउरा खोज्न गएकी राजबंशी...
धरानः धरानबाट हिँडेको स्कारपियो दुर्घटनामा परी घाइते बनेका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको गौरादह–७ का ६६ वर्षीय झम्कबहादुर घले रहेको प्रहरीले जनाएको छ । भोजपुरको बोखिममा स्कारपियो...
धरानः धरानबाट हिँडेको स्कारपियो दुर्घटनामा परेको छ । भोजपुरको बोखिममा स्करपियो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बिहीबार बिहान (आज) भोजपुर नगरपालिका ५ डाडाँटोलबाट टेम्के जाने क्रममा प्रदेश...
धरानः सुनसरीमा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । घरमा लुकाइछिपाइ राखेको ठूलो चाइनिज पेस्तोल एकथान, सो को म्यागजिन थान–१ र गोली २ राउण्डसहित भोक्रा नर्सिङ गाउँपालिका–२ समशेर आलमलाई पक्राउ गरिएको...
धरानः शनिबारको बिदा मनाउन साथीहरूसँग पुगेका शिक्षिका र विद्यार्थीको टिकटक बनाउने क्रममा खोलामा खसेर मृत्यु भएको छ । टिकटक बनाउने क्रममा स्थानीय गौखुरी माविकी शिक्षिका र सोही स्कुलकी छात्राको मृत्यु...
दमक: दमकमा दुई जना युवतीसँग होटलमा बास बसेका युवा मृत फेला परेका छन्। सिन्धुली दुधौली नगरपालिका वडा नम्बर १० का ३३ वर्षीय इन्द्रबहादुर सुनुवार बिहीबार बिहान होटलमा मृत फेला परेका...
धरानः तीब्र गतिमा सवारी चलाउँदा दुर्घटना बढ्दो मात्रै छैन ज्यान समेत जाने गरेको छ । सुनसरीमा कारले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुहबी–८ जुटमिल अगाडि कोशी...
धरानः मोटरसाइकल ट्रकको पछाडि ठोक्किएर दुर्घटना एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुनवर्षी नगरपालिका ९ बालुबारी बस्ने २६ वर्षीय स्वाचन ऋषिदेव रहेको प्रहरीले जनाएको छ । रंगेली अस्पतालमा...
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ । स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान...
धरानः सुनसरीमा सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी–९ का ५० वर्षीय पुरण चौधरी रहेको प्रहरीले जनाएको छ । रामधुनी–९ डुम्राहा टोलमा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend