Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

विराटनगर मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा आफ्नो निर्वाचन क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँने अभियानमा जुटेका छन् । एकपछि अर्को चुनावी बाचा...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई चट्याङले लागेको थियो । चट्याङले लागेर स्थानीयवासी प्रकाश राई,...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीमा मोटरसाइकल लडेको र एक पुरुष मृत फेला परेका छन् । सुनसरीको दुहवी–१२ सीतापुर नहरछेऊ भित्री सडक खण्डको नालीमा दुहवी–१२ वर्ष ६० को सत्यानारायण चौधरी मृत अवस्थामा फेलापरेको प्रहरीले...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

दमकः मोटरसाइकलले स्कुटीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दमक-९ बरगाछीस्थित पूर्व-पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र१–०१–०१५प ४२५१ नम्बरको स्कुटीलाई सोही दिशाबाट जाँदै गरेको प्र१–०२–०४३प ८५२३ नम्बरको मोटरसाइकलले...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

झापा– कीर्ते गरी नक्कली जग्गाधनी दर्ता प्रमाण पूर्जा दिँदै ठगी गरेको आरोपमा १ वृद्धलाई प्रहरीले पक्राउ गरेको छ। ठगी गरेको घटनामा संलग्न रही फरार भएका मेचीनगर नगरपालिका–६ का ७३...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित बलियामा ‘सेफ्स बर्गर’ ले आफ्नो आठौं शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौं र ललितपुरमा ७ वटा शाखा सञ्चालनमा ल्याइसकेको ‘सेफ्स बर्गर’ ले पहिलोपटक उपत्यका बाहिर मोरङको...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगर: अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन्। विराटनगर आएका उनले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भने, “तपाईँहरु राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङ: ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । गएराति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका-४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः मोरङमा एकजनाले बिजुलीको नाङ्गो तार मुखभित्र लगाउँदा मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङको कानेपोखरी–२ मा यस्तो घटना भएको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीमा बसको ठक्करले एकजना बालिकाको मृत्यु भएको छ । कोशी गाउँपालिका ८ कोशी ब्यारेजमा पश्चिकमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ७८९४ नम्बरको बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको हो ।...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

इटहरी: इटहरी उपमहानगरपालिका-२ पशुपति चोकस्थित केदर श्रेष्ठको घरमा जुवा खेलिरहेका सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-२ का ३४ वर्षीय दिपक थापासहित ७ जना रहेका प्रहरीले जनाएको...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान: सुनसरी जिल्लाको कोशी गाउँपालिका–८ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले ईटहरी उपमहानगरपालिका १२ बस्ने १८ वर्षीय सुरेश लिम्बु र...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धनकुटाको छथर जोरपाटी गाउँपालिकामा छथर ग्रेटवालदेखि लिम्बू जातिको सिलाम डामेपोखरी र लभस्टेशनलगायतका भौतिक पूर्वाधार निर्माण गरिएका छन् । ध्वेजेडाँडा बहुसाँस्कृतिक पार्क भएकाले पर्यटन विकास गर्ने उद्देश्यले सोही पालिकाले योजना...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक झापामा बस्ने भएको छ। नेकपा एमालेले झापामा केन्द्रीय कमिटी बैठक बोलाएको एमाले झापा अध्यक्ष दिपक कार्कीले जानकारी दिए। बैठक वैशाख...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

उदयपुर: डिभिजन वन कार्यालय उदयपुरले विश्वबाट नै लोप हुन लागेको दुर्लभ ध्वाँसे चितुवाको उद्धार गरेको छ । उदयपुरको बेलका नगरपालिका-९ यसोधा खोलामा घाइते अवस्थामा रहेको दुर्लभ पोथी जातको ध्वाँसे...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend