Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

धरानः अप्पर अरुण हाइड्रो पावरको सामन लाने क्रममा दुर्घटनामा परेको हेलिकोप्टर भेटिएको छ । सामान लाने क्रममा दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला–४ सिप्रुङको जिजिङ्खामा भेटिएको स्थानीयबासी वाङ्दी भोटेले जानकारी दिए...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको इटहरी–१ आँपगाछीस्थित लागेको सिरुवा मेलाबाट नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको गढी गाउँपालिका २ घर भएका वर्ष ३८ को जमिल खातुनले मेलामा जेरी किनेर एक...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

झापा: काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोड रुपैयाँभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः पिकअप गाडीको ‘स्ट्रिङ’ फेल भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मोरङ पथरीका ३० वर्षीय मनोज दियाली र मोरङको लेटाङ–३ बस्ने ७४ वर्षीयको जीवन श्रेष्ठ...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सङ्खुवासभा: सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट–२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मकालु गाउँपालिका–५ आमाराङस्थित अडिट–२ को सुरुङभित्र माथिबाट...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

संखुुवासभाको पुरानो सदरमुकाम चैनपुर बजार । विसं २०२४ जेठ ८ गते खाँदवारी बजारमा सदरमुकाम सारिएको थियो । चैनपुर करुवाका लागि प्रसिद्ध छ । तस्वीर : भविन कार्की / रासस ...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङ: ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मंगलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ । हिमाल चाँदीजस्तै...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त बर्जु गाउँपालिका–१ का २६ वर्षीय प्रेमबहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय दुहवीले पक्राउ गरेको छ । गत २०७९ असार महिनामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको विराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । दिउँसो साढे २ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीको इनरुवास्थित निर्माणाधीन भवनमा फलामे ट्रसको काम गर्दै मजदुर । मजदुरको जीवन बिमा नहुँदा उनीहरू जोखिममा काम गर्न बाध्य छन् । तस्वीर : नवीन गड्तौला/रासस ...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

खोटाङ: खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरुआत गरिएको छ । विसं २०२६ मा स्थापना भएको भानु विद्यालयलाई गाउँपालिकाले यही शैक्षिकसत्रदेखि कक्षा ९ सञ्चालनको अनुमति...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुक्खा पहिरो झरेर थुनिएको अरुण नदी खुलेको छ । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनास्थल संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेर नदी प्रवाह रोकिएको थियो । जिल्ला प्रहरी कार्यालय...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

संखुवासभाः संखुवासभामा सुक्खा पहिरोका कारण अरुण नदी थुनिएको छ । अरुण तेस्रो जलविद्युत् आयोजनाको जलाशय क्षेत्र फाक्सिन्दा नजिकै ठूलो सुक्खा पहिरो खसेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले उज्यालोलाई जानकारी दिए...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ओखलढुङ्गाः ओखलढुङ्गामा शनिबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएकी महिलाको ज्यान गएको छ । चट्याङ लागेर खिजीदेम्बा गाउँपालिका-२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको ज्यान गएको हो । घरभित्रै बसिरहेका बेला...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल अन्तर्गत बीए एलएलबी प्रथम वर्षका विद्यार्थीहरूलाई द्वितीय वर्षका विद्यार्थीहरूले स्वागत तथा सम्मान गरेका छन् । द्वितीय वर्षका विद्यार्थीले कलेज परिसरको सभाहलमा एक कार्यक्रमको आयोजना...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend