Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
शिक्षा विशेष

धरानः औषधि उत्पादन, नियमन, विश्लेषण र अनुसन्धानका लागि दक्ष जनशक्ति तयार गर्ने लक्ष्यसहित मनमोहन प्राविधिक विश्वविद्यालयले औषधि विज्ञानमा स्नात्तकोत्तर तहको ‘एमफार्म’ पाठ्यक्रम निर्माण गर्न सरोकारवालासँग छलफल थालेको छ । विश्वविद्यालयको...

  • २ महिना अगाडी
  • ४ मिनेट पाठ

धरानः शनिबार विद्यालय छुट्टी हुने दिन । धरानको हिबिस्कस स्कुल पढ्ने विद्यार्थी भने जुत्ता खोलेर कोही विद्यालय पोशाक त कोही घर बस्दा लगाउने पोशाकमा खेततिर पसे । धरान–५ स्थित देवीगाउँ...

  • २ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीले भारत नेपाली नृत्य देखाउने भएका छन् । भारतको नागाल्यान्ड राज्यको मोकोक्चुङमा आयोजना हुने २१२ औं भानु जयन्ती विशेष कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै...

  • २ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः आर्थिक तथा वित्तीय अपराधका बढ्दा घटनाप्रति विद्यार्थीलाई सचेत र जिम्मेवार बनाउन धरान–१६ स्थित युएन नवोदय कलेजमा विशेष सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय धरानको आयोजनामा कलेजको...

  • २ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाको संयोजन तथा धरान खेलकुद मञ्चको आयोजनामा असार १३ देखि २० गतेसम्म धरान रंगशालामा सम्पन्न धरान मेयर कप स्कुल ओलम्पिक फेस्टिबल–२०८३ मा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न...

  • २ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयको स्नातक इन्जिनियरिङतर्फको पहिलो स्नातक समूहका ८२ प्रतिशत विद्यार्थीहरू पहिलो प्रयासमै व्यवसायिक इन्जिनियर बन्न सफल भएका छन् । यतिका विद्यार्थीले...

  • ३ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः निजी विद्यालयले विद्यालय खोल्न माध्यमिक तहमा १० लाख र आधारभूत तहमा ५ लाख धरौटी राख्नुपर्ने भएको छ । यसअघि माध्यमिक विद्यालयको धरौटी दुई लाख रुपैयाँ थियो । बिहीबार सरकारले स्वीकृत...

  • ३ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा–१० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा...

  • ३ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित युएन, नवादय कलेजमा कक्षा–१२ पास भएका विद्यार्थी र अभिभावकलाई एकसाथ सम्मान गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा–१२ को परीक्षामा पास भएपछि कलेज परिसरमा सम्मानको कार्यक्रम आयोजना...

  • ३ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः मोफसलकै प्रतिष्ठित रियालिटी सो ‘एसईई आइडल सिजन-६’ की ‘पब्लिक च्वाइस अवार्ड’ बिजेता रुचि लिम्बूले एक उदाहरणीय र सह्रानीय सामाजिक कार्य गरेकी छिन् । धरानस्थित युएन कलेजमा विज्ञान संकायमा अध्ययनरत...

  • ३ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा-१२ को नतिजामा धरान-९ स्थित विष्णु मेमोरियल स्कुलका विद्यार्थीहरु शत प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका १२२ जना विद्यार्थीहरू धरान उपमहानगरमै सर्वोत्कृष्ट ३.९२...

  • ३ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा अध्ययनरत दुईजना विद्यार्थीले नगद १ लाख र ७५ हजारसहित सरकारको तर्फबाट सम्मान पाएका छन् । १६ औं राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगिता २०८२ मा उत्कृष्ट प्रदर्शन गर्दै धरानस्थित...

  • ३ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१२ स्थित मेघा हिमालयन कलेजले विभिन्न सौन्दर्य प्रतिभा प्रतियोगिताका बिजेताहरूलाई सम्मान गर्दै छात्रवृत्ति प्रदान गरेको छ । बिहीबार कलेजको सभाहलमा आयोजित कार्यक्रममा मिस एसईई २०८३ की बिजेता स्टेला श्रेष्ठ,...

  • ३ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः धरानः धरानमा सम्पन्न कोशी प्रदेशस्तरीय वाइवाइ एसईई आइडलको उपाधि जित्ने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी बिजेता, उप–बिजेताहरूलाई नगद पुरस्कार वितरण गरिएको इभेन्ट...

  • ३ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानस्थित युएन, नवोदय कलेज पढ्ने विद्यार्थी राष्ट्रिय खगोलशास्त्र प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । कक्षा-१२ विज्ञान सङ्कायका विद्यार्थी प्रशन्न श्रेष्ठ १३ औं राष्ट्रिय खगोलशास्त्र प्रतियोगिता-२०२६ को फाइनल चरण (तेस्रो...

  • ३ महिना अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend