धरानः धरान-९ स्थित विष्णु मेमोरियल स्कुलले सहयोग गरेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको कोकाह खोला अभियानमा स्कुलले पाइप सहयोग गरेको स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । शुक्रबार...
लक्ष्मण प्रसाद बस्याल सरकारमा बस्नेका पटक पटकका कुरा र भाषण – शिक्षालाई पहिलो प्राथमिकता ! व्यवहारमा ? सार्वजनिक शिक्षा दिनानुदिन क्षीण हुदै गयो । पुर्ण स्खलित अवस्थामा यसको जिम्मा प्रदेश र स्थानीय...
धरानः धरान-९ स्थित विष्णु मेमोरियल सेकेण्डरी स्कुलमा स्कुल क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेनलगायतलाई ब्याज वितरण साथै सपथ ग्रहण गराइएको छ । आइतबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सपथ गराइएको हो...
धरानः धरान–९ स्थित विष्णु मेमोरियल सेकेण्डरी स्कुलमा मतदान सम्पन्न भएको छ । जुनियर युवा रेडक्रस सर्कलको नयाँ पदाधिकारी छनौटका लागि मतदान भएको हो । मतदानमा किताबको प्यानलै विजयी बनेको छ...
सिन्धुली :मरिण गाउँपालिकाले विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ प्रदान गर्न थालेको छ। स्थानीय विद्यालय, क्याम्पसमा अध्ययन गरेका छात्रालाई गाउँपालिकाले प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ दिन...
धरानः बास्केटबल संघको आयोजनामा आयोजित ट्यालेन्ट हन्ट बास्केटबल प्रतियोगिताको उपाधि छात्रतर्फ बिबोइज र छात्रातर्फ वरियर टिमले चुमेको छ । धरान रंगशालामा भएको इन्डोर बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगितामा बिबोइजले द युथ...
धरानः धरान-११ स्थित ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुलमा मतदान सम्पन्न भएको छ । स्कुलको क्याप्टेन, भाइस क्याप्टेन छान्न निर्वाचन गरिएको प्रिन्सिपल अरुण राईले जानकारी दिए । शुक्रबार भएको मतदानबाट सुशन श्रेष्ठ स्कुल...
विराटनगर: मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् । गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई...
धरानः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसद्मा प्रस्तुत गर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले शिक्षा ऐन...
धरानः अब कक्षा-१२ तीन वर्षमै उत्तीर्ण हुनुपर्ने नियम लागू गरिने भएको छ । लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । नियमित वा ग्रेडवृद्धि परीक्षामा तोकिएको ग्रेड...
धरानः धरानको सुनाखरी एकेडेमी पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि खरो उत्रिन सक्छन् भन्ने कुरा जुनसुकै प्रतियोगितामा जितिरहने विद्यार्थीबाट प्रमाणित हुन्छ । पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै अघि...
धरानः ३४ सय विद्यार्थी अध्ययनरत् धरानको नमूना सरकारी स्कुल पब्लिक हाइस्कुलले फेरि विद्यार्थीका लागि बस थपेको छ । थपिएको बससँगै यो छैटौं बस हो । सोमबार शिक्षा र प्रविधिमन्त्री अशोककुमार...
धरानः धरान–१० स्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजमा दीक्षान्त समारोह तथा विदाइ कार्यक्रम सम्पन्न भएको छ । विगत पाँच वर्षदेखि धरानमा म्यानेजमेन्ट र हस्पिटालिटी म्यानेजमेन्ट अध्यापन गराइरहेको कलेजको कार्यक्रममा...
खोटाङ: खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरुआत गरिएको छ । विसं २०२६ मा स्थापना भएको भानु विद्यालयलाई गाउँपालिकाले यही शैक्षिकसत्रदेखि कक्षा ९ सञ्चालनको अनुमति...
धरानः धरान–१२ स्थित एम्स एकेडेमी (प्लस टु)ले प्रथम एम्स एसईई फुटसल कप गर्ने भएको छ । अध्यापक एवम् शेयर सदस्य बिदुर महतले प्रेस विज्ञप्ति वाचन गरे । प्रतियोगिता आगामी बैशाख...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend