धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजमा अध्ययनरत छात्रा प्रिजा डाँगी यसपटक पनि ‘धरान टपर’ र प्रदेश १ टपर बन्न सफल भएकी छिन् । त्रिभुनव विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको चौथो सेमेष्टरको नतिजामा...
धरानः नेपालको नम्बर वान प्रोफेसनल गल्फर शुक्रबहादुर राई टाटा स्टिल प्रोफेसनल गल्फ टुर खेल्न भारत प्रस्थान गरेका छन् । उनलाई मङ्गलबार धरान उपमहानगरपालिकाका मेयर एवं गल्फ एशोसिएसनका केन्द्रीय उपाध्यक्ष तिलक...
धरानः धरानमा तेस्रो लहरमा फेरि अर्र्की संक्रमित महिलाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् याङ्वरक–१ ताप्लेजुङका ६५ वर्षीया महिलाको मृत्यु भएको सहप्रवक्ता डा. चुरामणि पोखरेलले...
सुनसरीः सुनसरीको कोशी गाउँपालिका ८ स्थित भण्टाबारी बजारबाट लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका १२ का २९ वर्षीय धनकुमार विश्वकर्मा रहेका छन् । सीमा...
धरानः सांसदहरूले भूपू गोर्खाहरूको समस्या समाधानका निम्ति सरकारले चासो नदेखाएको आरोप लगाएका छन् । सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरूले भूपू गोर्खाहरूको समस्या समाधानका निम्ति सरकार जिम्मेवार...
धरानः धरान-८ विश्वकर्मा मन्दिर (शनि मन्दिर) छेऊको कच्ची सडकमा दुर्घटना बढ्न थालेको छ । यसैबीच सडक मर्मत हुँदै गरेको ६ लेन ग्राभेल सडकमा दुर्घटना भएको छ । दुर्घटनामा दुईजना घाइते...
धरानः यस वर्षको हिउँदमा झण्डै सरदर वर्षा भएको छ । हिउँदमा ६०.९ मिलिमिटर पानी परेमा सरदर मानिन्छ । तर यस वर्षको हिउँद सकिन बाँकी छँदै ५७.७ मिलिमिटर वर्षा भइसकेको जल...
धरानः स्थानीय तहको आगामी निर्वाचन आगामी वैशाख ३० गतेका लागि घोषणा भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले आगामी नयाँ सालको पहिलो महिनामै एकै चरणमा गर्ने निर्णय गरेको हो । स्थानीय...
बिर्तामोडः सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेकामा झापाका राजनीतिक दलहरुले स्वागतयोग्य भएको भन्दै निष्पक्ष, धाँधलीरहित निर्वाचन गर्न सघाउ पुर्याउने प्रतिबद्धता जनाएका छन् । मन्त्रिपरिषद्को बैठकले...
धरानः धरानमा विभिन्न पार्टी परित्याग गरि एक दर्जन बढी नेपाली कांग्रेस प्रवेश गरेका छन् । सोमबार नेपाली कांग्रेस धरान उपमहानगर समितिले धरान ८ स्थित आयोजना गरेको टोल समिति गठन कार्यक्रममा...
धरानः औषधीय प्रयोजनका लागि नेपालमा गाँजा खेती गर्न मिल्ने गरी कार्यविधि ल्याउने तयारी थालिएको छ । सरकारसँग अनुमति लिएर औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न सकिन्छ । गृह मन्त्रालयले यस्तो...
ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका–५ मा विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ का ४८ वर्षीय सूर्यप्रकाश लिम्बूको मृत्यु भएको छ । सोमबार बिहान साढे ११ बजेको समयमा सो स्थानमा...
धरानः सरकारले अगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन बैशाख ३० गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी...
धरानः राजश्व चुहावटको आरोपमा धरानका तीनजनासहित मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागको इटहरी कार्यालयले धरानका तीनजनासहित चार जनाविरुद्ध मुद्दा दायर गरेको हो । कार्यालयले सूर्य मेटल इण्डष्ट्रिजका अध्यक्षसहित...
धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीले शैक्षिक संस्था खोल्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend