बिर्तामोडः झापाको मेचीनगर नगरपालिका १५ बाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाउँका २५ वर्षीय मो.सुल्तान र २७ वर्षीय रन्जीत गणेश रहेका...
धरानः धरानमा पनि सरस्वती पूजा मनाइएको छ । विद्या खानीकी देवी सरस्वती माताको आइतबार धरानका केही विद्यालयहरुले सरस्वती पूजा मनाएका छन् । धरानमा सरकारी स्कुलले खासै सरस्वती पूजा मनाएनन् भने...
माघशुक्ल पञ्चमीलाई श्रीपञ्चमी भनिन्छ । यसै दिनलाई सरस्वती जयन्ती भनिन्छ । यसै दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । यस दिन रति र कामदेवको पूजा गरिन्छ । यस दिन सरस्वती...
धरानः जलवायु परिवर्तनका कारण सगरमाथाको उच्च भागमा रहेको हिमनदी तीव्र गतिमा पग्लिरहेको नयाँ अध्ययनले औंल्याएको छ। यूनिभर्सिटी अफ मेनको नेतृत्वमा रहेका वैज्ञानिकहरुले विश्वको सर्वोच्च हिमालमा अवस्थित ुसाउथ कोल ग्लेसीअरु विगत...
कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेल (दायाँ) र पार्टी प्रवेश गरेका हिमाल कार्की । धरानः नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सरकारले खुट्टा कमाइरहेको...
धरानः परिवर्तनका लागि सामाजिक अभियानको ‘सामाजिक स्वास्थ्य क्लिनिक’ को नवौं संस्करण सम्पन्न गरिएको छ । धरान मोडल कलेजको प्राङ्गणमा शनिबार सम्पन्न पाक्षिक स्वास्थ्य क्लिनिकमा फलोअप र नयाँ गरी १६ जनाले...
विराटनगरः मोरङको धनपालथान गाउँपालिकामा भएको २ जनाको हत्याकाण्डमा संलग्न तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जहदा गाउँपालिका–४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार, सिरहा नगरपालिका–२१ घर...
सुनसरीः सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ३ खुनिया पुलस्थित पूर्व पश्चिम राजमार्गमा बस र ट्रक ठक्कर खाई आगोलागी हुँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । मृत्यु...
धरानः नेकपा एमालेका महासचिव शंकर पोख्रेल आज (शुक्रबार) साँझ नै धरान आउने भएका छन् । शनिबार धरान–१५ स्थित चुम्लुङ हिममा आयोजना हुने अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमको लागि...
धरानः धरानमा राष्ट्रिय भूमी आयोग र धरान उपमहानगरपालिकाबीच सम्झौता भएको छ । विशेषतः भूमिहीन, दलित भूमिहीन र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि र लालपुर्जा दिन भन्दै सम्झौता भएको हो । आयोगका...
विराटनगरः विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दुरविनको माध्यमबाट सफलतापूर्वक गरिएको छ । ढाडको नशा च्यापिएर अस्पताल आएका झापाको बिर्तामोड नगरपालिका–४ का ४८ वर्षीय पेलेङ...
धरानः धरानमा २८ वर्षीय कोरोना संक्रमित युवाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत गाईघाट–१२ उदयपुरका संक्रमित युवाको मृत्यु भएको हो । उनमा कुनै दीर्घरोग थिएन ।...
धरानः धरान उपमहानगरपालिका–१४ बाट लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१४ का ३४ वर्षीय रमेश परियार, धरान–१० का ४० वर्षीय राजन शाक्य, हरिनगरा गाउँपालिका–६ का २०...
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार रातिदेखि नै मुलुकभरको मौसममा बदली भएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको हो । उच्च पहाडी तथा...
धनकुटाः धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जेस्थित निर्माणाधीन बहुसांस्कृतिक सङ्ग्रहालय लथालिङ्ग अवस्थामा काम रोकिएको छ । निर्माण थालिएको तीन वर्ष हुँदासमेत बजेट अभाव भएपछि सङ्ग्रहालय निर्माणको काम रोकिएको हो । सङ्ग्रहालय निर्माणका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend