धरानः लागूऔषध मुद्दा र चोरी मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा लागूऔषध मुद्दाका सुनसरी धरान उपमहानगरपालिका ७ का ४१ वर्षीय नौसाद सिद्दिकी र चोरी मुद्दाका मोरङ कटहरी...
धरानः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको छ । आज बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो । नतिजा https://neb.ntc.net.np/ मा हेर्न सकिनेछ।...
उदयपुर: जिल्लाको त्रियुगा नगरपालिका–१३ को गाईघाटस्थित पूर्वी क्षेत्रको बरुवा नदी किनार क्षेत्रमा निर्माण गरिएको पूर्व–पश्चिम बरुवा बसपार्क बिहीबारदेखि औपचारिकरूपमा सञ्चालन सुरु भएको छ । बिहीबार त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले...
धरानः कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण नेपाल आउने विभिन्न देशका यात्रुलाई प्रवेशमा रोक छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी...
धरानः गएको असोजमा सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज (शुक्रबार) नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो। राष्ट्रिय परीक्षा बोर्ड स्रोतका...
बिर्तामोडः झापाको बिर्तामोड नगरपालिकामा बिहीबार ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिर्तामोड-भद्रपुर सडक खण्डअन्तर्गत बिर्तामोड–९ स्थित धौलापुल नजिकै ट्रकको ठक्करबाट मोटरसाइकल चालक...
धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईको नेतृत्वमा मदन भण्डारी राजमार्ग अन्तर्गत धरान खण्डमा पर्ने राजमार्गको स्थलगत रुपमा निरीक्षण गरिएको छ । मदन भण्डारी राजमार्गको सर्दु खोलादेखि पूर्व झापाको शान्तिनगरसम्मको प्याकेजमा...
धरानः राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गरेकी छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं...
तेह्रथुम: लिम्बू समुदायको आफ्नै भाषा, लिपी, संस्कार, संस्कृति छ । जन्मदेखि मृत्युसम्ममा याे समुदायले गर्ने विधि र परम्परा मुन्धुम (धर्मशास्त्र) मा आधारित छ । लिम्बू समुदायमा मुन्धुम वाचन कवितात्मक...
धरानः राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षाफल शुक्रबार प्रकाशित गर्ने भएको छ । बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले भोलिसम्ममा नतिजा सार्वजनिक गरिने तयारी रहेको बाह्रखरीलाई जानकारी दिए । गएको भदौ ३०...
सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका ६ स्थितबाट ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी–४ पान्धारेका ३० वर्षीय सन्तोष श्रेष्ठ रहेका छन् । प्रदेश नम्बर १–०२–०४३प१५२ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई...
धरानः धरान-६ स्थित पानबारीमा एटिएम सेवा सुरु भएको छ । राष्ट्रिय वाणिज्य बैंकको पानवारी शाखाले एटिएम सञ्चालनमा ल्याएको हो । २०७६ बैशाख ३१ गतेदेखि बैंकको शाखा पानबारीमा सञ्चालित छ ।...
धरानः बालगायकको रुपमा एक समय निक्कै चर्चामा आएका गायक प्रेम परियार १० वर्ष पछि युवा गायकको रुपमा आफ्नो नयाँ गीत ‘यो मुटु त तिम्रै हो’ म्युजिक भिडियोसहित सार्वजनिक गरेका...
संखुवासभाः संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ । संखुवासभामा निर्मार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत चिचिला गाउँपालिका–३ सोलाखानीस्थित...
धरानः धरानमा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौं’ भन्ने नाराका साथ आज ३४ औं विश्व एड्स दिवस मनाइएको छ । धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रममा एचआईभी रोकथाम तथा न्यूनिकरणको क्षेत्रमा महत्वपूर्ण योगदान...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend