सुनसरीः सुनसरी र मोरङका दुई छुट्टाछुटै स्थानबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका पथरी शनिश्चरे–२ का २४ वर्षीय...
दमकः दमकमा एक पुरुषले कुटपिट गरेर श्रीमतीको हत्या गरेका छन् । झापाको दमक नगरपालिका १० की ४९ वर्षीया घनादेवी आचार्यलाई आफ्नै श्रीमान ४५ वर्षीय रामकुमार लिम्बूले कुटपिट गरी हत्या गरेको...
धरानः सुनसरीको कोशी गाउँपालिका-८ भाण्टाबारीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । यस्तै, बसमा सवार २० जना घाइते समेत भएका छन् । दुर्घटनामा सिरहा धनगढी-८ का २५ वर्षीय जीवस यादवको...
धरानः धरान–१४ स्थित पिण्डेश्वर, दन्दकाली र बूढासुब्बा मठ मन्दिर तथा त्यस रुटका सडक १ सरसफाइ गरिएको छ । नेकपा एमाले वडा कमिटी धरान–१४ ले सो ठाउँमा सरसफाय गरेको हो ।...
धरानः धरान-१ स्थित धरान मन्टेश्वरीमा दीक्षान्त समारोह सम्पन्न भएको छ । कार्यक्रममा कक्षा-५ का १३ जना र कक्षा युकेजी २९ जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षित विद्यार्थीहरूलाई दीक्षान्तको प्रमाण–पत्र...
धरानः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी बने । प्रत्यासी कमल थापालाई हराउँदै उनी अध्यक्षमा विजयी बनेका हुन्। तर, पदाधिकारीमा थापाको वर्चश्व भएको छ । परिणामअनुसार उपाध्यक्ष र...
धरानः पूर्वाञ्चल बागिना कला केन्द्रको आयोजनामा शनिबार सम्पन्न तेस्रो मिस स्टेट १ को उपाधि धरान-११ की स्वेता भुजेलले हात पारेकी छिन् । प्रतियोगिता शनिबार राति साढे ९ बजे सम्पन्न...
अहिले दिनहुँजसो सवारी साधन दुर्घटनामा परेको खबरहरु बाहिर आइरहेका छन् । अहिले मृत्युको प्रमुख कारणमध्ये सडक दुर्घटना पनि एक हो भन्दा फरक नपर्ला । मेरो विचारमा यात्रुहरुको अत्याधिक चाप...
धरानः इलाम पर्यटकीय क्षेत्रमा उत्कृष्ट गन्तव्य हो । मौसम खुलेदेखि इलामका कन्यामलगायत अन्य ठाउँको सौन्दर्य पनि चम्केको छ । सौन्दर्य चम्केसँगै पर्यटकको ओइरो लाग्न थालेको छ । अहिले त्यहाँ पिकनिक...
धरानः धरानमा मिस प्रदेश १ र पूर्वाञ्चल सिङ्गीङ स्टारको फाइनल आज (शनिबार) हुँदैछ । धरान-८ सभागृहमा फाइनल प्रतियोगिता सम्पन्न हुँदैछ । आठौं चरण्को पूर्वाञ्चल सिङ्गीङ स्टार र तेस्रो चरणको मिस...
धरानः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको नयाँ भेरियन्ट ओमिकर्नको बारेमा अनावश्यक हल्ला फिजाइएको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले कोरोना संक्रमणको अवस्था अघिल्लो वर्षको जस्तै रहेकाले सचेत हुन...
धरानः तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजारस्थित छकलीटारमा लिम्बूहरुको ऐतिहासिक भेला सम्पन्न भएको छ । लिम्बू थरगत सहजीकरण सयङहरुको संयोजन समितिको आयोजनामा सम्पन्न भेलामा १२० थरी लिम्बूहरुको सहभागिता रहेको थियो । यस प्रकारको...
धरानः ताप्लेजुङमा ट्याक्टर दुर्घटनामा गम्भीर घाइते बनेका दुईजना युवाको मृत्यु भएको छ । एक युवाको धरानमा उपचारका क्रममा मृत्यु भएको हो भने अर्का युवाको ताप्लेजुङस्थित तेल्लोक स्वास्थ्य केन्द्रमा मृत्यु भएको...
धरानः धरान-८ स्थित तीनकुने तल दुर्घटना भएको छ । कार र बस जुध्दा केही घाइते समेत भएका छन् । दुर्घटनामा कारमा सवार दुईजना घाइते भएका छन् । घाइतेहरुको धरानस्थित बीपी...
धरानः नेपाली लोक गायिका रचना रिमालले कक्षा १२ को परिक्षामा ३.४४ जीपीए ल्याएकी छन् । राष्ट्रिय परिक्षा बोर्डले आज कक्षा बाह्र को नतिजा सार्वजनिक गरेको थियो । उनले सामाजीक संजाल फेसबुकमार्फत...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend