Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः सधैं व्यस्त, मस्त रहने भेडेटार कोरोना कहरले ठप्पै सुक्यो । भेडेटार तङ्ग्रीएला कि नतङग्रीएला सहज भन्न सक्ने अवस्था थिएन । पूर्वको पर्यटकीयस्थलको रुपमा चर्चित भेडेटार होटल र पर्यटन...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः अन्ततः सुनसरीमा निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले दिएको जानकारी अनुसार साउन १९ गतेसम्म निषेधाज्ञा थपिएको छ । प्रशासनले यसअघि साउन १० गतेसम्म निषेधाज्ञा जारी गरेको थियो...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः देशका विभिन्न ठाउँमा बिहानैदेखि गर्मी छ । बेला–बेलामा वर्षा भइरहे पनि गर्मी बढेको छ । तापक्रमसँगै वायुमण्डलमा सापेक्षिक आर्द्रता बढ्दा गर्मी बढेको मौसमविद् वरुण पौडेलले बताए । ‘वायुमण्डलमा पानीको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः यातायात व्यवसायीले गाडीको चाबी सरकारलाई बुझाएका छन् । सार्वजनिक गाडीको चाबी उनीहरुले आइतबार बुझाएका हुन् । काठमाण्डौका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई साङ्केतिक रूपमा गाडीको चाबी बुझाएका हुन् । सार्वजनिक यातायात...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानमा अहिले अधिकांशको मुखमा मास्क झुन्डिएकै पनि छ । अघिल्लो वर्षका कोरोना कहरको बेलाभन्दा यसवर्ष जनता धेरै सचेत छन् । अहिले कोरोनाको कहर बढ्दै गएको छ । २०७८ वैशाख...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ । साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षिणायन हुन्छ र दिन...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

केराबारी (मोरङ): केराबारी गाउँपालिका–३ मा एक युवाको मृत्यु भएको छ । हचुवा खोलामा पौडी खेल्ने क्रममा युवाको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

संखुवासभाः सिलिचोङ गाउँपालिका १ केवाडाँडा बस्ने २१ वर्षीय दिनेश राई स्वास्थ्ये चौकीको सामान सार्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ । शनिबार दिउँसो साढे २ बजे सोही स्थानमा निर्माण भएको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

भनिन्छ, नेपाल कृषि प्रधान देश हो । हाम्रो देशमा धेरैजसो घरपरिवारको आर्थिक आयआर्जनको प्रमुख स्रोत कृषि नै हो । कृषि क्षेत्रमा हाम्रो देशको कुल जनसंख्याको ६० प्रतिशत जनशक्ति खटिएको...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

इलाम- इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा नेकपा एमालेका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । गुरु पूर्णिमाको अवसरमा नेकपा एमालेका ११ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । शनिबार गुरु पूर्णिामाको अवसरमा नेपाली कांग्रेस धरान वडा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः अब पनि निषेधाज्ञा थपिएला कि नथपिएला, अबको निषेधाज्ञा कस्तो होला कि पुरै लकडाउन नै पो होला कि ? धेरैको जिज्ञासा यही छ । सुनसरीमा अहिले पनि निषेधाज्ञा जारी नै...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः नेपाली कांग्रेसको पदाधिकारी बैठकले साउन १२ गतेका लागि तोकिएको वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा बसेको पदाधिकारी बैठकले आगामी १३...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः पूर्वेली लोकभाका दोहोरी गीत ‘डाँडा बजार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नायिका तथा मोडल रेखा फागो लिम्बूको अभिनय रहेको सो भिडियोेमा रेखासँगै देवेन्द्र लिम्बू, युमन लिम्बू,...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः अपहरण तथा शरीर बन्धकको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट तीनजनालाई पक्राउ गरेको छ । सुनसरीः अपहरण तथा शरीर बन्धकको आरोपमा प्रहरीले इटहरीबाट तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–७ का...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend