बिर्तामोडः झापा दमक नगरपालिका–७ हाटखोलास्थितबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा दमक–७ का ४० वर्षीय कर्णबहादुर राई, ४४ वर्षीय गंगा पाठक, ४० वर्षीय...
धरानः धरानको ठिङ्गाबारीमा कृषि र पशुपालनमा रमाउने बढेका छन् । बङ्गुरपालन, कुखुरापालन र तरकारीलगायतका खेतीपातीमा युवापुस्ता रमाउन थालेका छन् । हाल सो ठाउँमा १२ वटा फर्म रहेको छ । ‘१२...
अनलाइन कक्षा पढ्ने धेरै बालबालिकाहरु, अनलाइनमा रमाएर पढ्न सकिरहेका छैनन् । एक त अनलाइन कक्षामा शिक्षक प्रत्यक्ष उपस्थित हुँदैनन् । त्यसैले विद्यार्थीले आफूले जे गरे पनि हुन्छ भन्ने साेंच...
धरानः धरानका स्व. मेयर तारा सुब्बाको तेस्रो स्मृति दिवस सम्पन्न भएको छ । शुक्रबार धरान उपमहानगरपालिकाले शोक सभाको आयोजना गर्दै तेस्रो स्मृति दिवस सम्पन्न भएको हो । उपमहानगरपालिकाको सभाहलमा कार्यक्रमका...
धरानः सरकारले वृद्धि गरेको लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरिएको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर अघिल्लो सरकारले २० देखि २८ प्रतिशतसम्म बढाएको...
बिर्तामोडः झापाको भद्रपुरमा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । भद्रपुरबाट बनियानीतर्फ गइरहेको मे१त २८२१ नम्बरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह ६४१ नम्बरको टेम्पो आपसमा ठोकिँदा दुईजनाको मृत्यु...
बिर्तामोडः झापामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–३, धाइजनमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको हो । बिहीबार बेलुकी करिब साढे ७ बजे मे१०प ८८५७ नम्बरको मोटरसाइकलले पैदल...
सप्तरी: जिल्ला प्रशासन कार्यालय राजविराजमा नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ देउरी भरुवा निवासी देवन यादव...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईघण्टा आकस्मिकबाहेकका सेवा ठप्प भएको छ । शुक्रबार ८ देखि १० बजेसम्म आकस्मिकबाहेकका सबै सेवा ठप्प पारिएको थियो । प्रतिष्ठान सुधारको माग राख्दै...
धरानः नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन छर्ने छाँटकाट देखिन थालेको छ । महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा गर्ने कांग्रेसको कार्यतालिका छ । मन्त्रिमण्डल विस्तार, कोभिड र क्रियाशील...
तेह्रथुमः सेल्फी खिच्दा किशोरीलाई खोलाले बगाएको छ । तेह्रथुमकी १७ वर्षीया किशोरी सपना लिम्बूलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी गौतम थापाले जानकारी दिए । ‘खोजी जारी नै छ,,...
ताप्लेजुङ: पछिल्लो एक सातायता चिराइतोको मूल्यमा सुधार आएको छ । सोअघि ताप्लेजुङमा प्रतिमन रु आठ हजारका दरले कारोबार भइरहेको चिराइतोको मूल्य एक्कासि बढेर हाल रु १५ हजारका दरले कारोबार भइरहेको...
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली कामदार लैजान राखेका तीन सर्तलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्विकारेपछि कामदार जाने बाटो खुलेको छ । नेपालमा कोभिडको पहिलो लहर...
साउन महिनाको पहिलो दिन अर्थात साउने सङ्क्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखालेर घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर...
धरानः रिसोर्ट सञ्चालनमा ल्याउनुअघि धेरैले भने यी भाइहरु बौलाए । किनभने जङ्गलको बीच भाग, खोलाको छेऊ रिसोर्ट सञ्चालनमा ल्याइनु । रिसोर्ट सञ्चालनमा आउनुअघिसम्म पुग्ने बाटो समेत थिएन । तर...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend