Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः धरान वडा नं. १७ स्थित अजम्बर मार्गदेखि बेलगाछी लाइनसम्मको सडक कालोपत्रे भएको छ । सडक उपभोक्ता समितिका सचिव उमेश राईका अनुसार करिब ४ सय ५० मिटर सडकको कालोपत्रे सम्पन्न...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीमा साउन १० गतेसम्म निषेधाज्ञा थपिएको छ । असार ३१ गते निषेधाज्ञाको समय आज १२ बजेदेखि सकिँदैछ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसीएमसीको बैठकले साउन १० गतेसम्म निषेधाज्ञा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः झापाको मेचीनगर–३ सिर्जना बस्ती बस्ने ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु छ । बिहीबार दिउँसो साढे २ बजे सोहीस्थितमा रहेको गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको भद्रपुर–६ बस्ने २४ वर्षीय अर्पण श्रेष्ठको पानी सर्किएर मृत्यु भएको छ । बिहीबार बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासी पानी सर्किएर बेहोस भएकोमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

केराबारीः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को अगुवाइमा मोरङ केराबारीमा बृहत सडक सरसफाइको काम सुरु गरिएको छ । खोर्साने–केराबारी–भोगटेनी–सिंहदेवी (खोकेभोसीं) सडक खण्डको ५ किलोमिटर...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः चालु आर्थिक वर्षको ११ औँ महिनामा आइपुग्दा दैनिक उपभोग्य वस्तुको मूल्यमा उच्च वृद्धि देखिएको छ। अघिल्लो वर्ष २०७७ जेठको तुलनामा २०७८ जेठमा घ्यू तथा तेलको मूल्यमा ३०.९८ प्रतिशतले...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः कटुवा पेस्तोल र लागूपदार्थसहित नेपाल प्रवेश गरेका एक भारतीय नागरिकलाई प्रहरीले विराटनगरमा पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल मोरङका अनुसार बुधबार राति विराटनगर महानगरपालिका १६ सीमा नजिकबाट भारत...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

झापा: गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले ५० जना अट्ने क्षमताको वातानुकूलित नमूना घरबास (होमस्टे) बनाएको छ । प्रदेश नम्बर १ मै पहिलोपटक कृषि सहकारीले रु एक करोड २०...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

इलामः इलामको माङसेबुङ गाउँपालिका-४ मार्चेबुङ बस्ने ३६ वर्षीय धनबहादुर राईको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ । मार्चेबुङ वडा नम्बर-४ का वडा सदस्य समेत रहेका राई कार्यालयबाट मे८प ६०४ नम्बरको मोटरसाइकलमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानमा निषेधाज्ञा हुँदा सुनसान बनेको भानुचोक । फाइल तस्वीरः लक्ष्मण थापा धरानः धरानलगायत सुनसरीमै कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि थपिने भएको छ । आज...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः राजधानीस्थित जेभियर इन्टरनेसनल कलेजले कोरोना माहामारीको समयमा घरमै बसेका विद्यार्थीहरुलाई सक्रिय बनाई गायन प्रतिभा प्रष्फुटन गराउन आयोजना गरेको ‘म गीत गाउँछु’ भर्चुअल गायन प्रतियोगिताको ग्रान्ड फिनाले बुधबार सम्पन्न...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः अन्ततः धरानमा बसपार्क बन्ने नै भएको छ । धरान ८ स्थित तीनकुने सुन्दरवस्ती विकास आयोजनाको मल्टिप्रपोज एरियामा स्मार्ट बसपार्क निर्माण हुने भएको हो । धरानमा स्मार्ट बसपार्क बनाउन...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत् पक्षहरुको समर्थनका लागि अभियन्ता डा. गोविन्द केसी धरान आइपुगेका छन् । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. केसीले प्रतिष्ठानमा चलिरहेको शुद्धिकरण आन्दोलनप्रति ऐक्यबद्धता...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सरकारले साउन १ गतेबाट लामो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी थालेको छ। उपत्यकामा जारी निषेधाज्ञा ३१ गते बिहिबार सकिँदैछ। उपत्यकाभित्र सबै प्रकारका सार्वजनिक सवारीसाधन भने चल्न दिइरहेको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत् संयुक्त संघर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाएको छ । प्रतिष्ठानमा उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने, प्रतिष्ठानका चारैजना पदाधिकारीलाई हटाउनुपर्ने, अनियमितता, भ्रष्टाचार,...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend