धरानः धनकुटामा धरान आउँदै गरेको सार्वजनिक बस र धरानबाट धनकुटा जाँदा गरेको बस एकआपसमा ठोक्किएका छन् । धरानबाट धनकुटातर्फ जाँदै गरेको को१ख ७७७८ नम्बरको बस र धनकुटाबाट धरान झरेको को१ख...
धरानः धरान–८ तीनकुनेबाट लागूऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । धरान–८स्थित कोशी राजमार्ग सडक खण्डमा प्रहरी टोलीले नियमित सवारी साधन चेकजाँच गर्ने क्रममा इटहरीबाट धरानतर्फ आइरहेको प्रदेश नं.१–०२–०४५ प ९८३...
धरानः कोरोना माहामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सुनसरी प्रशासनले पनि निषेधाज्ञा जारी गर्ने भएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयको बिहीबार बसेको बैठकले सुनसरी क्षेत्रभित्र भोलि शुक्रबारदेखि बैशाख २४ गते...
धरानः धरानमा २४ वर्षीय संक्रमित युवाको मृत्यु भएको छ । सप्तरीका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ९ गते उनमा कोरोना पुष्टि भएको थियो...
धरानः त्रिभुवन विमानस्थलबाट यात्रा गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाईयात्रुहरुले घरबाट विमानस्थलसम्म आउन घरमै ट्याक्सी बोलाउन सक्ने भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयले आज एक सूचना जारी गर्दै यस्तो जानकारी...
धरानः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चाका सांसद लुकाउन केन्द्र सरकारको शक्ति प्रयोग भएको बताएका छन्। नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षड्यन्त्रमा...
धरानः न्यूनतम १० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको नयाँ पुनर्बीमा कम्पनी आउने भएको छ। निजी क्षेत्रको सहभागितामा नयाँ पुनर्बीमा कम्पनी आउने भएको हो। त्यसको लागि बीमा समितिले नयाँ कम्पनीको लागि...
धरानः काठमाडौं उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश ९निषेधाज्ञा० लागू गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार...
धरानः तीब्र गतिमा हुइँकिएको मोटरसाइकल अनियन्त्रित बन्दा एकजनाको मृत्यु भएको छ । उपचारको क्रममा धनपालथान गाउँपालिका–५ दादरबैरियाका २२ वर्षीय मन्तोष सरदारको मृत्यु भएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले...
फुङ्लिङ: ताप्लेजुङको प्रसिद्ध फुङफुङ्गे झरनामा आउने पर्यटक लक्षित गरेर मिक्वाखोला गाउँपालिका–४ साँबाको तेम्बामा एक वर्ष अघिदेखि सञ्चालनमा आएको होमस्टे (घरबास) अहिले आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न थालेको...
फुङ्लीङः ताप्लेजुङको हिमाली वस्तीका समुदाय अहिले वर्षायामका लागि खाद्यान्न जोहो गर्नेतिर लागेका छन् । वर्खायाम शुरु भएसँगै बाढी–पहिरो, खोला–नाला साथै झरी वर्षा हुने भएकाले ताप्लेजुङको हिमाली वस्तीका समुदायका नागरिकले प्रत्येक...
धरानः धरानमा ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । धनुषाका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १० गते उनमा कोरोना पुष्टि भएको थियो...
धरानः कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि सरकारले काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा गर्ने भएपछि सर्वसाधारणहरु गाउँ फर्किएका छन् । विशेषतः स्कुले विद्यार्थी, अभिभावक, मजदुर, वृद्धवृद्धालगायत अन्य मानिसहरु पनि गाउँ...
धरानः सरकारले मधेश आन्दोलनका क्रममा मुद्दा चलेका १२० जनाको मुद्दा फिर्ता लिएको छ। सरकारले जनता समाजवादी दलसँग गरेको राजनीतिक सहमतिका आधारमा ् १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको हो। ती मुद्दासँग...
धरानः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन फ्लोर क्रस गरेका तीन जना मन्त्रीले पुनः शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरू नन्दसिङ बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले प्रदेश प्रमुख...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend