धरानः अमेरिकाको एट्लाण्टा सहर निवासी गायक चन्द्र लावारले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘किन होला’ सार्वजनिक गरेका छन् । प्रेमिल शैलीको यस गीतलाई प्रसिद्ध संगीतकर्मी तथा गायक सुरेशकुमार क्षेत्रीले संगीतबद्ध...
धरानः अमर वान्तुको नयाँ गीत ‘गर्मी भयो धरान’ सार्वजनिक गरिएको छ । गीतमा सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको छ । भिडियोमा दिनेश बान्तवाको संगीत रहेको छ । भूमिषा...
विराटनगरः परीक्षा हुनु पहिले नै प्रश्नपत्र बाहिर ल्याएको भन्दै प्रहरीले १० जनालाई पक्राउ गरेको छ । इन्जिनियरिङ संकायतर्फको बीई दोस्रो सेमिस्टारको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा पहिले नै बाहिरिएको थियो...
धरानः कोरोना सङ्क्रमण दर ह्वात्तै बढेपछि हवाई कम्पनीको उडान सङ्ख्या समेत घट्ने भएको छ । तर, यात्रु कम भएर उडान सङ्ख्यामा कटौती गरिएको भने होइन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक...
धरानः नेकपा एमालेले कर्णाली प्रदेशमा जस्तै अन्य प्रदेशमा पनि फ्लोर क्रस गराउने तयारी भइरहेको भन्दै त्यसको सूचना लिइरहेको जनाएको छ। आइतबार आकस्मिक रुपमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले कर्णालीमा जस्तै...
धरानः सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै विद्यार्थीले आज तालाबन्दी गरेका छन् । कोरोना भाइरस संक्रमणमा विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी संगठनले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालयलगायतमा...
धरानः आज आइतबार० नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। केन्द्रीय समितिको बैठक बस्नुअघि सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। समसामयिक राजनीति, राष्ट्रिय सभाको एक सदस्य चुन्न जेठ ६ मा...
धरानः पार्टीको विधान मिचेको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहका केही नेता तथा सांसदलाई कारबाहीस्वरुप पार्टीबाट निष्काशन गर्ने तयारी गर्न लागेका छन्। जसअनुसार आजै प्रधानमन्त्रीसमेत रहेका...
धरानःधरान उपमहानगरपालिका १५ नम्बर वडाको सहयोग र महिला शक्ति समाज सुनसरीको अयोजनामा महिला हिंसा विरुद्ध शुक्रबार एक दिवसिय सचेतना कार्यक्रम संपन्न भएको छ । छथरे समाजमा भएको कार्यक्रममा प्रमूख अतिथि...
धरानःत्रिकोणात्मक टी–२० सिरिज क्रिकेट सिरिजको फाइनल खेल केही बेरमा नेपाल र नेदरल्याण्ड्सबीच शुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलमा नेपाल सिरिज हातपार्ने दाउमा हुनेछ। नेपालले जारी...
धरानःनेपाली क्रिकेटका प्रशंसकहरुले लामो समयदेखि गर्दै आएको एउटा गुनासो थियो– नेपालको ब्याटिङ कमजोर छ। त्यसमा पनि ओपनिङ साह्रै कमजोर छ। त्यसैले नेपाली टोलीलाई भरपर्दो ओपनिङ जोडीको खाँचो थियो। अहिले कीर्तिपुरस्थित...
धरानःराष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गरी आफ्नो पार्टीले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको...
धरानःनवनिर्मित २२ तले धरहरा प्रधानमन्त्री केपी शर्मा ओलीले आज ९शनिबार० उद्घाटन गर्दैछन्। २०७२ वैशाख १२ गतेको महाभूकम्पले भत्काएको ठुटे धरहरा यथावत् राखेर नजिकै अर्को धरहरा बनाइएको हो। यसअघिको धरहरा ९ तले...
घरानःनेकपा एमालेको आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले रामबहादुर थापा ुबादलुलाई महासचिव ईश्वर पोखरेलपछिको वरीयता दिएको छ। बादललाई स्थायी कमिटीमा ल्याइएको हो। अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूहलाई पाखा लगाउँदै...
घरानःप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख गरेर एकिकृत गरेको पार्टी प्रचण्ड र माधव नेपालका कारण विभाजन भएको आरोप लगाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपा एमाले ओली...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend