धरानःअध्ययनको लागि नेपाली युवा पिँढीको आकर्षक गन्तव्यमध्ये जापान पनि एक हो । कक्षा १२ पढेर जापान जाने सपना धेरै विद्यार्थीले देख्ने गर्दछन् । यस्तै सपना बोकेर ओखलढुङ्गाका अर्पन अधिकारी...
धरानःनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ जनयुद्ध गर्ने घोषणा गरेका छन् । अखिल नेपाल महिला संघको कर्णाली प्रदेशस्तरीय भेलामा बिहीवार बोल्दै प्रचण्डले बालुवाटारको बालुवा पेल्दा पेल्दै थाकेको...
धरानः ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एकजनाको मृत्यु भएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको...
धरानः बैंक तथा वित्तीय संस्थाले दिएका सेवाप्रति तपाईको कुनै प्रकारको गुनासो छ? या उनीहरुले दिएको सेवामा कुनै जटिलता पैदा भएको छ? यदि छ भने बैंक तथा वित्तीय संस्थाको नियामक...
बिर्तामोडः बुद्धशान्ति गाउँपालिकामा माछा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । अर्को एक बालकको अवस्था गम्भीर छ । बुद्धशान्ति-३ स्थित विनोद मोक्तानको माछा पोखरीमा बिहीबार साँझ साढे ५ बजे...
इटहरीः अरू समुदायसग घुलमिल गर्न नपाइने । घरबाहिर निस्कन कडा नियम । कतै जानुपर्ने भए कालो बुर्का वा हिजाब लगाएर मात्रै निस्कनुपर्ने । त्यो पनि परिवारको अनुमति लिएर । थुप्रै...
धरानः धरानमा मोटरसाइकल चोरी गर्नेलाई प्रहरीले सार्वजनिक गरेको छ । गत ०७ गते रातको १२ बजे धरान–१९ स्थित धनकुटे रोड सडक खण्डमा सञ्जय विश्वकर्माले पार्किङ गरिराखेको इन्जिन नं.डिएचजेडडब्लुइबी ७१२८६ च्याचिस...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका प्रेस संयोजक शिशिर राईले राजीनामा दिएका छन् । उनले बुधबार राजीनामा पत्र बुझाएको जानकारी दिएका छन् । २०७७ असोज १२ गते प्रतिष्ठानका...
सुनसरीः इटहरी–९ स्थित राजमार्गबाट बिहीबार हिान साढे ९ बजे अवैधरुपमा भन्सार छली गरी ल्याएको करिव १३ लाख ४२ हजार ७ सय ५० रुपैयाँ बराबरको लत्ताकपडाहरु परामद गरिएको छ । विशेष...
धरानः धरानमा किशोरीसहित पक्राउ परेका गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई पाँचदिनको म्याद थप भएको छ । जर्बजस्ती करणीको आरोपमा समातिएका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष यादवलाई ५ दिनको म्याद थप गरेर...
विराटचोकः मोरङमा दुर्घटनामा ६ जना घाइते भएका छन् । बिहीबार हावाहुरी चलिरहेको समयमा बस चलिरहेको बेला एक्कासी हावाले लडाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । केराबारी–८ आमजुङ्गेस्थित भित्री पक्की सडक खण्डमा...
धरानः धरानमा पेट्रोल अभाव नहुने देखिएको अनुगमनमा देखिएको धरान उपमहानगरपालिकाले जनाएको छ । ‘केहीदिनअघि धरानका पेट्रोल पम्पहरुमा अनलाइन डिलिङ गर्ने क्रममा ढिलाइ भएकै देखियो’ धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद...
धरानः धरान–१९ स्थित हरियाली सामुदायिक वननजिकै विद्युतको पोल ढल्दा खानेपानीको वेल हाउसमा विद्युत अवरुद्ध भएको छ । साविक खानेपानी संस्थानको वेल हाउसमा जाने विद्युतको पोल बिहीबार आएको हावाहुरीले लडाउँदा खानेपानी...
बिर्तामोडः झापा कमल–५ सितापुरीका ८ वर्षीय योजल राईको रुखको हाँगा भाँचिएर लाग्दा मृत्यु भएको छ । बिहीबार दिउँसो ११ बजे उनी बुबासँग सोही स्थानमा रहेको माई वृक्षारोपनको नर्सरीमा दाउरा टिप्न...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु भएको छ । धरान–११ का ४५ वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend