धरानः धरान उपमहानगरपालिका पनि आफ्नै पाठ्यक्रम बनाउन जुटेको छ । अब आगामी शैक्षिक सत्र (सेसन) देखि उपमहानगरपालिकाले निर्माण गरेको पुस्तक पढ्नुपर्ने हुन्छ । उपमहानगरपालिकाले आफैले तयार गरेर १०० पूर्णाङ्कको...
धरानः इपीएसमार्फत दक्षिण कोरियामा श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेषाज्ञा एक वर्ष थप हुने भएको छ । कोरियाको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने...
धरानः नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरियाको भाषा परीक्षा पास गरेर पनि जान नपाएका व्यक्तिहरुको अवस्थाबारे संसदलाई जानकारी गराउन माग गरेका छन् । उनले कोरोना कहरका कारण रोजगारी गुमाएकाले पनि...
धरान: नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफूपक्षीय कार्यकतालाई ढुक्क भएर पार्टीको काममा लाग्न सर्कुलर जारी गरेका छन् । उनले सर्कुलर जारी गर्दै आफूहरुको जित निश्चित भएको समेत उल्लेख...
तेह्रथुमः तेह्रथुम म्याङलुङ नगरपालिका ३ नागदह बस्ने ७२ वर्षीया फूलमाया ढुंगानाको आगोले जलेर मृत्यु भएको छ । सोमबार उनी घरदेखि नजिक आफ्नै बारीमा सुकेका झ्यास, झिक्रा डढाउने क्रममा सो आगो...
सुनसरीः सुनसरीको दुहबी नगरपालिका–११ तनमुनामा थ्रेसरबाट आगोलागी हुँदा लाखौको धनमाल क्षती भएको छ । सोमबार दिउँसो साढे ११ बजे सोमनलाल माझीको घर आँगनमा थ्रेसर राखी गँहु झारी रहेको अवस्थामा अचानक...
धरानः धेरै कलाकारले धरानलाई देशविदेशसम्म चिनाउने कोसिस गरिरहेका छन् । यसै क्रममा पछिल्लो समय सांगीतिक क्षेत्रमा मिठो स्वरले चर्चा कमाएकी रचना रिमाल र केशव राईको ‘पूर्वै धरान’ बोलको लोकगीत...
स्वस्थ आलोचना सकारात्मक मान्ने हो भने ओझेलका पक्षहरु सतहमा आउँछन र सुधारको ढोका खोल्दै अवसरका मार्ग प्रशस्त भएको सहजै बुझ्न सकिन्छ । यथार्थलाई नकारात्मक र विरोध बुझ्नेहरुबाट विकास सम्भव...
धरानः कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न गरेको आग्रहप्रति सरोकारवालाले आपत्ति जनाएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको विद्यालय कसरी सञ्चालन गर्ने भन्नेबारेको छलफलमा सहभागीले...
विराटनगरः प्रदेश–१ मा कोरोना सक्रमित देखिन थालेका छन् । प्रदेश १ मा हालसम्म ७८ जना कोरोना संक्रमित देखिएका छन् । १० दिनको अवधिमा यतिको संख्यामा संक्रमित फेला परेका हुन् ।...
धरानः धरान=३ शान्तिपथस्थितमा आइतबार बेलुका साढे ५ बजे चेकजाँचको क्रममा गाँजासहित २ जनालाई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा सहिदभूमि-६...
विराटनगरः लेटाङ-९ का ४५ वर्षीय रविन्द्रकुमार लिम्बूको आफैले चलाएको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको छ । आइतबार राति साढे १२ बजे लेटाङ-९ पारुहाङ चोकस्थितमा मे९प ९५१ नम्बरको आफै अनियन्त्रित भई...
धरानः धरानमा एडिबी खानेपानी परियोजना आइयुडिपीको सम्झौताबाहेक दुईवटा खानेपानीको वेल बिनाप्रक्रिया, बिनाटेण्डर खनिएको छ । त्यो २ वटा वेल परियोजनाको सम्झौताअन्तर्गत पर्दैन। धरान उपमहानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले भ्रष्टाचार,...
विराटनगर: विराटनगरको सहिद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब...
धरानः धरान–८ तीनकुनेस्थित कोशी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँचका क्रममा समातिएका युवा र धरान–६ बाट समातिएका युवालाई विराटनगर पठाइएको छ । प्रतिबन्धित औषधीसहित समातिएका उनीहरुलाई आवश्यक कारवाहीका लागि औषधी...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend