खोटाङ: राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषितरूपमा सामाजिक बहिष्करणमा पारिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७७ वर्षीय टङ्कप्रसाद आचार्यलाई न्याय र सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन तथा स्थानीय...
भन्ने नै हो भने सन २०२० मा हामीले २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएका थियौं । जसका लागि नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ वर्षको...
धरानः खानेपानीको बारेमा धरान उपमहानगरका पदाधिकारी र बीपी कोइराला प्रतिष्ठानका पदाधिकारीबीच छलफल भएको छ । मङ्गलबार बसेको दुई पक्षीय छलफलबाट प्रतिष्ठान सैद्धान्तिकरुपमा धरान खानेपानी व्यवस्थापन बोर्डसँग सहकार्य गरेर अघि बढ्ने...
धरानः सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय उल्ट्याइदिएपछि धरानमा खुशीयाली छाएको छ । प्रचण्ड–नेपाल समूहका नेता–कार्यकर्ताहरु भानुचोकमा निस्किएर दीप प्रज्ज्वलन समेत गरे । पटका पनि...
धरानः सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय उल्ट्याइदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि वैशाख १७ र २७ गते नयाँ निर्वाचन...
दमकः झापाको दमक नगरपालिका–३ भुटानी शरणार्थी शिविर सेक्टर डि.४ छाप्रा नम्बर ३९ का ५५ वर्षीय सरे राई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । बिहान ५ बजेको समयमा राईले...
धरानः धरानमा खैरो हेरोइनसहित युवा पक्राउ परेका छन् । धरान–३ बस्ने वर्ष ३० को विनय तामाङ, उत्सव श्रेष्ठ र उमेश श्रेष्ठलाई खैरो हेरोइनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी...
फुङलिङः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले गाउँ–गाउँमै स्वास्थ्य सेवाको बहुँच बढाउँदै लगेको छ । समुदायहरुले आफ्नै गाउँपालिकाभित्र स्वास्थ्य सेवा लिनका लागि स्वास्थ्य चौंकीहरुमा आवश्यक उपकरणहरु जोड्दै गएको हो । गत हप्ताबाट फक्ताङलुङ...
धरानः गायिका सम्झना सुनुवारको गीत सार्वजनिकक गरिएको छ । पूर्वी पहाडी जिल्ला ओखलढुंगा क्षेत्रमा जन्म भई काठमाडौंमा बस्दै र गीतको साधना गर्दै आएकी प्रतिभाशाली उदयीमान गायिका सम्झना सुनुवारको आवाजमा ‘मेरो...
धरानः धरानमा अन्तर्राष्ट्रिय साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सवको तयारी थालिएको छ । पहिलोपटक धरानमा महोत्सव हुने भएको धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले जानकारी दिए । उनका अनुसार धरान–१३ को आयोजनामा...
बराहक्षेत्रः आयोजक रातोले एपिएफ पूर्वाञ्चललाई टाइब्रेकरमा ४ विरुद्ध ५ गोलले पराजित गर्दै बराहक्षेत्रको भरौलमा जारी दोस्रो न्यू जेनेरेसन च्यालेन्ज (सेभेन साइज) फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार प्रतियोगिताको...
धरानमा जन्मेर हुर्किएकी मलिना जोशी चिनिएकै नाम हो । सन २०११ मा मिस नेपालको उपाधि जितेसँगै उनको चर्चा पनि चुलिएको हो । धरान पढेकी उनले मेरिगोल्ड स्कुल, विजयपुर स्कुल र...
धरानः धरान उपमहानगरपालिकाको आठौं नगर सभा फागुन २१ फेरि बस्ने गरी स्थगित भएको छ । तीन घण्टा ढिलो शुरु भएर नगरसभा आधा घन्टामै सकिएको हो । आजको नगरसभा सम्बोधन गरेर...
विराटनगरः उदयपुर कटारी नगरपालिका ७ तकिया बस्ने २१ वर्षीय रुपेश फुयाँल खैरो हिरोइनसहित पक्राउ परेका छन् । दिउँसो ३ बजे विराटनगर–१६ दुर्गा मन्दिर स्थितमा फुयाँलले चलाइ ल्याएको को२ह ३७२९ नम्बरको...
धरानः धरान उपमहानगरपालिकामा हुन लागेको नगरसभा केहीबेर रोकिएको छ । साढे १ बजे हुने भनिएको नगरसभा जनप्रतिनिधि र नगरबासीले नाराबाजी गर्न थालेपछि केहीबेरका लागि सरेको हो । पहिला पानी, त्यसपछि...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend