धरानः धरानमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको सटर कोठामा आगलागी भएको हो । भाडामा लगाउँदै आएको एक सटर कोठामा आगलागी भएको इलाका...
धरानः उत्तर-दक्षिण करिडोरअन्तर्गतको कोशी करिडोरमा बाँकी ठाउँमा ट्रयाक खोल्ने कामसँगै सडक स्तरोन्नतिसमेत अघि बढेको छ । कठिन भौगोलिक अवस्था र अरु विभिन्न चुनौती भए पनि करिडोर निर्माण अघि बढिरहेको छ...
धरानः धरानमा धरान टेन के रन नवौं नेवाः च्यारिटी २०२१ आयोजना हुने भएको छ । अब फेरि फागुन ८ गते धरानेलगायत देशभरका प्रतिस्पर्धी दौडिँदैछन् । शिक्षाका लागि च्यारिटी दौड नारा...
धरानः भेडेटारमा बन्न लागेको स्काइवाकको निर्माण एक वर्षभित्रमा सकिने भएको छ । प्रदेश १ कै प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा प्रदेश सरकारको अगुवाइमा तथा निजी क्षेत्रको लगानीमा भेडेटारमा स्काइवाक बन्ने भएको...
सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका ९ बाट नियन्त्रित लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले मोरङको केराबारी...
छिरौं घण्टाघर, एकछिन रमाइलो गरौं कोरोना महामारीले लखतरान बनेका स्थानीयबासी धरानको घण्टाघर परिसरमा रमाउँदै । आजभोलि धरान घण्टाघर परिसरभित्र पस्ने अधिकांश युवापुस्ता टिकटक र सेल्फीमै रमाउँदै गरेको भेटिन्छन् । भानुचोकको बसपार्क...
धरानः धरानको बगरकोटभरी पनि छातैछाता झुन्ड्याइएको छ । बगरकोट पुलपारी मात्रै यसअघि छाता झुन्डयाइएको थियो । अंग्रेजी नयाँ वर्ष २०२१ को स्वागतको लागि बगरकोटलाई छाताले सजाउँदै रङ्गीचङ्गी बनाइएको बगरकोट व्यवसायी...
धरानः नयाँ शैक्षिक सत्र असारदेखि शुरु गर्ने प्रस्ताव गरिएको छ । शिक्षा मन्त्रालयले भने चालु शैक्षिक सत्रलाई जेठमा सक्ने र असारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने प्रस्ताव गरेको हो । चालु...
धरानः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुने बताएका छन् । कांग्रेस कास्कीद्वारा ४५औंँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा पोखरामा आज आयोजित ‘वर्तमान अवस्थामा राष्ट्रिय...
धरानः प्रदेशसभा नेका क्षेत्रीय कार्य समिति क र ख ले राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । ४५ औं दिवसका अवसरमा स्व. बीपी कोइरालाको मेलमिलाप नीतिको स्मरण गर्दै विचार गोष्ठी राखिएको...
विराटनगरः प्रचण्ड-नेपाल समूहले नेकपा प्रदेश १ को दलको नेताबाट हटाएका मुख्यमन्त्री शेरधन राईले सो समूहका १५ सांसदलाई निलम्बन गरेका छन् । दलको नेतालाई थाहै नदिई मुख्यमन्त्रीवरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको,...
धरानः यसपटकको एसइई परीक्षा जेठमा हुने भएको छ । जेठमा लिने तयारीस्वरुप राष्ट्रिय परीक्षा बोर्डले पनि यसै अनुसार तयारी थालेको छ । जेठ महिनामा एसइई सञ्चालन गर्न सक्ने गरी त्यसको...
धरानःM महानगरीय प्रहरी वृत्त बौद्ध नौ महिनाको अनुसन्धानपछि सुनचाँदी चोर्ने भनिएको समूहलाई पक्राउ गर्न सफल भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नवीन कार्कीका नेतृत्वमा सुनचाँदी चोरी गर्ने...
विराटनगरः प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्यलाई चुनेको छ । मुख्यमन्त्री रहेका शेरधन राईलाई हटाउँदै उनलाई संसदीय दलको नेता चुनेको हो । नेकपाको प्रदेश १...
विराटनगरः मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ट्याब्लेटसहित ४ जना पक्राउ परेका छन् । बुधबार अपरान्ह पौने ५ बजेको समयमा मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट उदयपुरको त्रियुगा नगरपालिका–२ का २१...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend