धरानः ‘धरान शहर’ बोलको रेकर्ड गरी म्युजिक भिडियोसमेत निर्माण गरी धरान तथा यस वरपरका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचारप्रसारमा थप मद्दत पुरयाएकोमा धन्यवाद दिँदै उनीहरुलाई सम्मान गरिएको छ । धरान...
धरानः धरानमा गुरूङ (तमु) जातिले धुमधामसाथ नयाँ वर्ष तमु ल्होसार मनाएका छन् । यसैबीच बुधबार आयोजित कार्यक्रममा तमु राजा घोषणा गरियो । बुधबार नै घैला फुटाउने प्रतियोगिता आयोजना गरिएको थियो...
विराटनगरः खोटाङ र मोरङका दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । खोटाङको रावाबेशी गाउँपालिका-१ डुम्रेपानीमा आज बिहान साँढे ३ बजे को ७...
धरानः धरानमा प्रकृतिपूजक लिम्बू जातिहरुको महान चाड चासोक तङनामको रौनक यस वर्ष खासै भएन । लिम्बू जातिहरूले उधौलीको अवसरमा २०५० सालदेखि यसरी नै भेला भएर धरानमा चासोक तङनाम मनाउने गर्दथे...
धरानः धरानका स्थानीयबासीले आफ्नै घरमा बनाएको यःमरी धरानेलाई चखाउने भएका छन् । आज साँझदेखि धरान–३ पुरानो बजारमा (सब्जी मण्डी छेऊ) रहेको शंखधर मार्गका स्थानीयबासीले घरमै उत्सव लगाउन लागेका हुन् ।...
ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा क्षेत्रको जंगलमा लागेको रेडपाण्डाको चरन तथा बासस्थान डढेलोले खरानी बनाएपछि संकटमा परेको छ । ६ दिनदेखि सुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर...
विराटनगरः केराबारी–६ मा ट्याक्टरले किच्दा नाबालकको मृत्यु भएको छ । रोकीराखेको को१त ७५११ नम्बरको ट्याक्टरले किचेर जितेन तामाङका ३ वर्षीय छोरा पासाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । बाबुले...
धरानः २०७८ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० का लागि राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेसन फाराम खुला गरेको छ। बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१...
धरानः आजकै दिन अर्थात् पुस १५ गते धान्यपूर्णिमा, योःमरी पूर्णिमा, उधौली र ल्होसार पर्व मनाइँदैछ । मंसिर शुक्ल पूर्णिमाका दिन धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने...
भूमिका भौगोलिक रुपमा सानो भुपरिवेष्ठित राष्ट्र नेपाल बहुजाती, बहु भाषी, बहु धार्मिक बहुसाँस्कृतिक विविधताले सुसुजित छ । आर्य, द्रविड, मंगोलियन नश्लको संगमभूमि एवम् बहुराष्ट्रिय नेपाललाई साझा फूलबारीको रुपमा चित्रण गर्ने...
यही पौष १५,१६ र १७ गते कुलुङ जातिको नयाँ वर्ष (यले दोङ–५०८१) ‘चाक्चाकुर’ शुरु हँुदैछ । तर, सोही मितिमा नेपालको अर्को जाति गुरुङ जातिको ल्होछार पर्व पनि पर्ने हुनाले...
धरानमा धुमधामसाथ यो चाड मनाइँदैछ पृथ्वीमान तमु गुरुङ धरान नगर अध्यक्ष, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् धरान नगर समिति यो चाड धेरै पहिलादेखि नै गुरुङ जातिले मनाएको इतिहास छ ।...
धरानः धरानमा गुरूङ (तमु) जातिले धुमधामसाथ नयाँ वर्ष ल्होसार मनाउने भएका छन् । हरेक पुस १५ गते (भोलि) मनाइने यो परम्परागत चाडका अवसरमा धरानमा तयारीलाई तीब्रता दिइएको छ ।...
धरानः नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले संसद विघटन निर्वाचन गराउने उद्देश्यले नभएको बताएका छन् । बुटवलमा पत्रकारहरुसँग बोल्दै उनले प्रधानमन्त्री केपी ओलीले वैशाखमा निर्वाचन गराउने उद्देश्यले संसद विघटन नै नगरेको...
धरानः नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी गरेका छन् । मंगलबार प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको विरोधसभालाई सम्बोधन...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend