बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका–६ मा बोलेरो जीपको ठक्करले एक पैदलयात्रीको मृत्यु भएको छ । आइतबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे१ज ३११९ नम्बरको बोलेरो ठक्करले ३२ वर्षीय केवल खवासको मृत्यु...
हत्या गरेलगत्तै पक्राउ परेका भण्डारी । बिर्तामोडः झापामा खुकुरी प्रहार गर्दा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । खेतमा धान उठाउन जाँदा ३९ वर्षीया टीकादेवी पौडेललाई उनका श्रीमान ४७ वर्षीय चुडामणि...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट १०८ थान छालाको वेल्टसहित तस्करी कार्यमा संलग्न महिला पक्राउ परेकी छन् । बिहान सवा ४ बजेको समयमा केही ब्यक्तिहरुले भारतीय बजारबाट अवैधरुपमा सामान भित्रयाउन लागेको...
धरानः धरानमा भव्य पार्क बनाउने तयारी थालिएको छ । धरान–६ स्थित पाँचकन्यामा पार्क बनाउने तयारी थालिएको हो । पाँचकन्या सामुदायिक वन उपभोक्ता समूहले यसको डिपिआर समेत तयार गरिसकेको जनाएको छ...
धरानः अब दिशाजन्य लेदो र फोहोर जथाभावी नफालिने भएको छ । इटहरी उपमहानगरपालिकाले धरान क्षेत्रमा पर्ने चारकोशे जङ्गलमा फोहोर र लेदो व्यवस्थापन जथाभावी गर्ने गरेको पाइएको थियो । उपमहानगरपालिकाले...
उदयपुरः उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । शनिबार राति करिब १ बजे गाउँपालिकाको कार्यालयमा सुतली बम बिस्फोट भएको उदयपुरका प्रहरी प्रमुख एसपी भीमप्रसाद दाहालले बताए । एसपी...
धरानः कक्षा-१२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा–१२ को परीक्षा पर्सी मंगलबारदेखि शुरु हुँदैछ । मङ्सिर ९ गतेदेखि सुरु हुने परीक्षा...
तेह्रथुमः परम्परागत बाली मास्दै नगदेबाली किवीतर्फ आकर्षित भएका किसानहरु निराश हुन थालेका छन् । किवी उत्पादन भएपनि बजार मूल्य नपाउँदा उनीहरु झनै निराश भएका हुन् । उत्पादन भएरपनि बजार नपाउँदा...
धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । बाहुनडाँगी–४ मेचीनगर, झापाका ४५ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको...
कोरोनाका कारण देशभरका विद्यालय ठप्प छ । खासगरी शिक्षालयहरू बन्द हुँदा लाखौं बालबालिकाहरू विद्यालय जानबाट बञ्चित भएका छन् । जस्तोसुकै कठिन परिस्थितिमा पनि बालबालिकाहरू शिक्षा लिन पाउने अधिकारबाट बन्चित...
धरानः देशभर मङ्सिरदेखि विद्यालय सञ्चालन हुने वा नहुने अर्थात् शैक्षिक सत्र खेर जाने हो नजाने हो सबैमा चासो र चिन्ता छ । तर पनि विद्यालय खुल्लान् भन्नेबारे अझै ठोस निर्णय...
धरानः ‘ट्रष्ट ग्रीन टी’ का सञ्चालक लिलिस पोमुले आफूले बिक्री गरेको ग्रीन टिबाट आएको मुनाफाको केही रकम अर्थात् दैनिक ५० रुपैयाँ उपचार कोषका लागि सहयोग गर्ने जनाइएको छ । धरानबाट...
भारतको उत्तरप्रदेशका २७ वर्षीय युवक अर्जुन वाजपईले आगामी मे महिनामा विनाअक्सिजन एक्लै विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने घोषणा गरेका छन् । १० वर्ष पहिला सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गर्ने...
विराटनगरः मोरङको रतुवामाई नगरपालिका–८ बाट तास तथा जुवा खेलिरहेका १६ जना पक्राउ परेका छन् । शुक्रबार राती साढे ११ बजे स्थानीय सागर गड्तौलाको घरमा जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाका...
पानी एक प्राकृतिक औषधी हो र यसले विभिन्न रोगहरूलाई निर्मूल गर्न मद्दत गर्दछ। सामान्यतया मनतातो पानी भन्नाले न चिसो न तातो जसलाई सजिलै सँग मानिसले पिउन सक्छन् । यसले...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend