Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हुन त सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट पैmलन सुरु भएको ‘नोभेल कोरोनाभाइरस डिजिज–२०१९’ (कोभिड(१९) का कारण विश्वभरि नै मानिसहरुको पेशा एवम् व्यवसाय संकटमा...

  • ६ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

धरानः परीक्षा होला कि नहोला भन्ने दोधार हुँदै र विभिन्न टिकाटिप्पणी भइरहेता पनि परीक्षा शुरु भएको छ । धरानमा आवश्यक सतर्कता अपनाउँदै कक्षा–१२ को परीक्षा शुरु भएको हो । कोरोना...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा सोमबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै धरानमा संक्रमितहरुको संख्या ३ हजार ३ सय ३० जना पुगेको छ । धरान–१७ स्थित एक्फा एकेडेमी र...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

इलामः प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको नेपाल–भारत सीमा क्षेत्र अवलोकन गर्ने कार्यक्रम खराब मौसमका कारण प्रभावित भएको छ । इलामको उत्कृष्ट पर्यटकीयस्थल जौबारी डाँडामा स्थापित सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकी उद्घाटनसँगै...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङः प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको हिमाली गाउँ घुन्सा पुगेर घुन्सा फाउण्डेसनले निर्माण गरेको सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन गरेका छन् । उनी हेलिकोप्टरमार्फत् हिमाली जिल्ला घुन्सा समेत पुगेका छन्...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः कोरोनाको कारणले सुस्ताएको चलचित्र उद्योगलाई चलायमान गराउने उद्देश्यले नेपाल चलचित्रकर्मी महसंघ प्रदेश १ ले आगामी २०७८ बैशाखमा ‘नेपाली चलचित्र महोत्सव प्रदेश १’ आयोजना हुने भएको छ । चलचित्रकर्मी महासंघ...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः गोर्खाहरुले गौरवपूर्ण इतिहास स्थापित गरेको बेलायती सेनाको एक उच्च पदमा नेपाली युवतीले प्रवेश पाएकी छिन् । बेलायती सेनामा कुनै पनि नेपाली युवतीले हासिल गरेको सम्भवतः यो नै अहिलेसम्मको उच्च...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सोलुखुम्बुः सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–३ मा सोनाम शेर्पाले सञ्चालन गरेको यती माउन्टेन होम होटलमा आगलागी हुँदा अन्दाजी २ करोड बराबरको क्षति भएको छ । २ तले पक्की घरमा सञ्चालमा रहेको सो...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–७ बाट नियन्त्रित लागूऔषध ब्राउसुगरसहित ४ जना पक्राउ परेका छन् । सो वडाको सिदार्थ टोलमा एक घर भाडामा नै लिएर लागूऔषध बिक्री वितरण हुने गरेको भन्ने सूचनाका...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः प्रधानमन्त्री केपी शर्मा ओली चीनको तिब्बत र नेपालको सीमा क्षेत्र निरीक्षणका लागि आज (सोमबार) ताप्लेजुङ सहभागी हुनेछन् । प्रधानमन्त्री शर्मा ओली प्रदेश १ को ताप्लेजुङ हुँदै इलाम, झापासम्म पुग्ने...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सरकारको एक निकायले ३२ वटा भैंसी खरिद गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय भैंसी अनुसन्धान कार्यक्रमका लागि भैंसी खरिद गरिएको हो । यसको कार्यालय सुनसरीको तरहरामा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः बराहक्षेत्र–६ स्थित कालाबन्जरमा कुदिरहेको ट्याक्टर आगलागी भएको छ । बराहक्षेत्र–२ बस्ने जगन सिङ राईको धनपुरी खेतबाट धान र पराल लिएर चतरा आउदै गरेको को२त ९५४० नम्बरको ट्याक्टर खेतबाट...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ । सुन्दरहरैंचा, विराटचोक, मोरङका ६७ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा २१ देखि ४० वर्ष उमेर समूहका बढी संक्रमित रहेका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले २१ देखि ४० वर्ष उमेर समूहका बढी संक्रमित रहेको जानकारी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सरकारले निजामती कर्मचारीलाई निजी इन्स्टिच्युटमा पढाउन रोक लगाएको छ । सरकारले बहालवाला निजामती कर्मचारीलाई लोकसेवा तयारी कक्षामा पढाउन बन्देज लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend