विराटनगरः मोटरसाइकलको चक्कामा सल बेरिन गई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गुडिरहेको मोटरसाइकलमा युवतीको सल बेरिन पुगेको र युवतीको मृत्यु भएको हो । मृत्यु हुनेमा इटहरी-८ बस्ने वर्ष...
धरानः धरान उपमहानगरपालिकाको मेयर पदका लागि पाँच दलबाट धेरै आकांक्षी (दर्जनौं) सिफारिस भएका छन् । नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिले मेयरमा दुई महिलासहित ९ र उपमेयरमा एक पुरुषसहित १० जना...
धरानः बैशाख ८ देखि १६ गतेसम्म धरानमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले पत्रकार सम्मेलन गरी जानकारी...
धरानः स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले उक्त प्रावधानका विषयमा परेको रिटमाथिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने...
उदयपुरः उदयपुरमा १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–५ खोलटार बस्ने ४० वर्षीय सन्तोष जोशीलाई सोमबार पक्राउ गरेको छ । ती किशोरीलाई सन्तोषले बलात्कार...
विराटनगरः मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित भित्री सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट वृद्धको मृत्यु भएको छ । प्रदेश १–०२–००३ त ८२० नम्वरको ट्रयाक्टरले पैदल यात्री लेटाङ-५ का ८१ वर्षीय मानबहादुर राईलाई ठक्कर...
पाँचथरः पाँचथरको कुम्मायक गाउँपालिका–५ लुम्वुघाटस्थित तमोर नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका बेलका नगरपालिका–६ उदयपुरका ३० वर्षीय हरि राई मृत अवस्थामा फेला परेका छन । गत बैशाख २ गते...
बिर्तामोडः अनन्त विभूषित जगतगुरु शंकराचार्यस्वामी निश्चलाचन्द्र सरस्वती महाराजजी झापा आउने भएका छन् । भारतको गोवद्र्धनमठ जगन्नाथधामबाट जगतगुरु शंकराचार्यस्वामी झापा आउन लागेका हुन् । शंकराचार्य स्वागत समारोह आयोजक मूल समितिका संयोजक...
धरानः धरान–१५ मा माओवादी केन्द्रको ३ सय १ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरिएको छ । नेकपा माओवादी केन्द्र धरान–१५ को सोमबार एक कार्यक्रमका बीच ३ सय १ सदस्यीय १५...
धरानः सरकारले आज र भोलि बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउने भएको छ। आज र भोलि दुईदिन देशव्यापी रुपमा ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या...
धरानः धरानमा अष्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीका लागि सहजता प्रदान गर्न कन्सल्टेन्सी सञ्चालनमा आएको छ । ‘वालाबीज’ नामक कन्सल्टेन्सी धरानमा खुलेको हो । धरानमा यसको शाखा स्थापना गरिएको सञ्चालकमध्येका मेहरमान ह्युज...
धरानः गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार पाउने तिन जना पत्रकारको नाम सार्वजनिक गरेको छ । सोमबार धरान–१८ रत्न चोकस्थित गोर्खा कम्पनी...
धरानः आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि जनता समाजवादी पार्टी धरान उपमहानगर समितिले केन्द्रीय सदस्य भीम राईको संयोजकत्वमा ११ सय २१ सदस्यीय निर्वाचन परिचालन समिति...
विराटनगरः नयाँ वर्ष २०७९ को अवसर पारेर विराटनगरमा जमरकट्टेल समुदायका अग्रजहरुलाई सम्मान गरिएको छ । जमरकटेल वंश एकता प्रतिष्ठान केन्द्रीय कार्यसमिति विराटनगरले बैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा कार्यक्रम आयोजना गरी ८० वर्षभन्दा...
धरानः घर निर्माण गर्ने क्रममा माटोको ढिस्कोले पुरेर एकजनाको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका-१ बुद्धचोकमा स्थानीय मदन पन्धाकले घर निर्माण गर्न घडेरी तयार गरी सोमबार बिहान ८ बजे...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend